
झापा। नेपाली संगीत क्षेत्रमा फरक स्वाद र नयाँ ऊर्जा थप्ने उद्देश्यसहित तयार पारिएको गीत ‘ओ डारलिङ काले काले छौ’ एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। पश्चिमेली फ्लेभरले सजिएको यस गीतले समकालीन संगीतप्रेमीहरूलाई नयाँ अनुभूति दिने […]
धनकुटा — पूर्वाञ्चलको सांगीतिक आकाशमा नयाँ तारा उदाएको छ। टिन्ज डान्स सेन्टर धनकुटाद्वारा आयोजित पूर्वाञ्चल गट ट्यालेन्ट सिजन ७ को भव्य फाइनल २०८३ वैशाख ५ गते सम्पन्न हुँदा, १६ जिल्लाका प्रतिभाबीच प्रतिस्पर्धा चर्किएको थियो। तर […]
बिर्तामोड। सनलाइट म्युजिक एण्ड स्टुडियो स्कुलले आफ्नो ३०औँ वार्षिकोत्सव विविध सांगीतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। २०५३ सालमा स्थापना भएको उक्त संस्थाले हालसम्म हजारौं विद्यार्थीलाई संगीत शिक्षा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा […]
झापा, झापाको बिर्तामोड निवासी संस्कार सापकोटा देशकै प्रतिष्ठित रियालिटी शो सारेगम प लिटल च्याम्स नेपाल सिजन २ मा सेकेण्ड रनरअप बन्न सफल भएका छन् । काठमाडौंमा सम्पन्न फाइनल प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै उनी दोस्रो स्थानमा […]
झापा । एचकेआर इन्टरटेन्मेन्ट (Hkr Entertainment) मार्फत नयाँ गीत “मैले गाउने गीतहरुमा” आज सार्वजनिक गरिएको छ। गीतमा चर्चित गायिका रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वर रहेको छ। गीतका शब्द मौसम परिवर्तन याकथुङ्बाले लेखेका […]
दुर्गापुर । फक्ताङ्लुङ एजुकेशन फाउन्डेसनद्वारा आयोजित पिइएफ गायन र नृत्य आइडल सिजन–२ को अडिसन चरण उत्साहपूर्वक सम्पन्न भएको छ। आज भएको छनौटमा गायनतर्फ, कुल ६८ प्रतिस्पर्धीमध्ये २३ जना दोस्रो चरणमा छनोट भएका छन्। तीमध्ये पाँच प्रतिभावान […]
काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेल र परम्परा ब्यान्डले नेपाली संगीतप्रेमीहरूका लागि नयाँ लोक रक फ्युजन गीतको भिडियो सार्वजनिक गरेका छन । जसमा परम्परागत लोकसंगीत र आधुनिक रक संगीतलाई सफलतापूर्वक मिश्रण गरेको छ । उक्त […]
बिर्तामोड । संगीतको दुनियाँमा एक सशक्त पहिचान बनाउँदै आएका बिर्तामोडका बाल प्रतिभा स्मयन बजगाईं चर्चित रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन ४’ को फाइनल राउण्डमा प्रवेश गर्न सफल भएका छन् । सप्तक संगीतालय बिर्तामोडमा […]
इलाम । फिक्कलका कलाकार मुकेश गुरुङ चौथो संस्करणको सिल्भर म्युजिक अवार्ड मा ‘उत्कृष्ट आर्टिस्ट’को उपाधिसहित सम्मानित भएका छन्। गुरुङले अभिनय गरेको ‘घरबार हाम्रो पूर्वैतिर हो’ बोलको गीत अवार्डमा नोमिनेसनमा परेको थियो। सोही गीतबाट उत्कृष्ट मोडलको […]