
बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघको केन्द्रिय आठौं साधारणसभा सम्पन्न भएको छ । आज शनिवार बिर्तामोड स्थित आदर्श पार्टी प्यालेसमा साधारणसभा सम्पन्न भएको हो । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित […]
तितेकरेला वैज्ञानिक वर्गीकरण अनुसार फूल फुल्ने वनस्पतिको समूहमा पर्छ । वैज्ञानिक नाम ःयmयचमष्अब अजबचबलतष्ब बाट चिनिने तीतेकरेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ । अंग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गोर्ड पनि […]
इटहरी । सुनसरीको प्रमुख सहर इटहरीमा जारी महिला उद्यमशील मेला (प्रदर्शनी) मा रोङ र कमलको ग्रामीण उत्पादनहरूको स्टलमा अवलोकनकर्ता र उपभोक्ताहरू इटहरीमा जारी महिला उद्यमशील मेलामा रोङ र कमलको स्टलमा उपभोक्ताहरू आकर्षित बनेका छन् । […]