
झापा। ग्रामीण क्षेत्रका किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘हुलाकी राजमार्ग लक्षित एकीकृत दूध उत्पादन प्रवद्र्धन कार्यक्रम’ सञ्चालनमा आएको छ । हुलाकी राजमार्गअन्तर्गत जिल्लाका राजगढ, शरणामती, पाँचगाछी, महाभारा–बैगुनधुरा र खजुरगाछी–गौरीगन्जका किसानलाई लक्ष्य गरी उक्त कार्यक्रम […]
भद्रपुर । झापामा वार्षिक रु पाँच करोड बराबरको च्याउको कारोबार हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी २७० जना छन् । एकजना उद्यमीले बर्सेनि करिब रु दुई लाखदेखि रु […]
झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत एक नगरपालिका र एक गाउँपालिकामा ‘माछा ब्लक’ कार्यक्रम सुरु गरिएको छ । परियोजना अन्तर्गत गौरादह नगरपालिका र कचनकवल गाउँपालिकाको ६० हेक्टर जमिनमा माछा ब्लक कार्यक्रम सुरु गरिएको जिल्ला […]
काठमाडौँ। कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका नर्सरीमा अनुगमन गर्नुभएको छ । फ्लोरिकल्चर एसोसियसन नेपालका पदाधिकारीसँग आज मन्त्री चौधरीले बालुवाटारमा रहेको बागमती फ्लोरा, थलीस्थित एभरेस्ट फ्लोरिकल्चर र जोरपाटीस्थित ओम नर्सरीको अनुगमन तथा […]
इटहरी । अदुवाको उचित मूल्य नपाएपछि सुनसरीको विष्णुपादुका र पाँचकन्या क्षेत्रका किसान मारमा परेका छन् । गत वर्ष किसानले अदुवा प्रतिकिलो रु ५० देखि रु ६० मा बिक्री गरेका थिए । यस वर्ष प्रतिकिलो रु […]
(मोहम्मद सदरुल) भद्रपुर । मेहनत गरे मरुभूमिमा पनि सुन फल्छ भन्ने उदाहरण बनेका छन् झापाका बगरखेती गर्ने किसान । नदी छेउका बालुवा थुप्रिएका उपयोग विहीन ती जग्गालाई बगरखेती गर्ने किसानले भाडामा लिएर जग्गामा खरबुजा, काँक्रा, […]
मोरङ । पथरी शनिश्चरे नगारपालिका – १२ का राजिव खड्काले नजिकैको सहकारीबाट घर धितोमा राखेर रु तीन लाख ऋण लिई ब्रोइलर कुखुरा पाल्नका लागि आधुनिक खोर निर्माण गर्नुभयो । होटल व्यवसाय छोडेर सुरु गरेको ब्रोइलर […]
इलाम। जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा २७ वटा कृषि कार्यक्रमका लागि चालु आवमा रु दुई करोड २० लाख ९८ हजार रकम विनियोजन गरेको छ । सो परियोजनाअन्तर्गत ब्लक र पकेट कार्यक्रम […]
धनकुटा । दुई साता यता पटकपटक परेको असिनापानीले धनकुटामा बालीनालीमा ठूलो क्षति भएको छ । असिनापानीले तरकारी तथा फलफूलमा ८० प्रतिशतसम्म क्षति पुगेको किसानहरुले बताएका छन् । असिनाका कारण धनकुटाको हिले, सिदुवा, भेडेटारलगायतका क्षेत्रमा लगाइएको […]