पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसम्मिलित अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ । गएराति सम्पन्न सेमिफाइनलमा अल इतिहादसँग ३–१ ले पराजित भएसँगै अल नासर प्रतियोगिताबाट बाहिरिएको हो । खेलमा पटकपटक पाएको मौका गुमाउँदा अल नासर हार […]