Aamsanchar

खेलकुद

काठमाडौं- नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भदौ १३ देखि १८ गतेसम्म फिलिपिन्समा हुने एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता नजनाउने भएको छ । एभिसीले शुक्रबार सार्वजनिक गरेको समूह तालिकामा ८ टोलीको मात्र सहभागिता रहने भएको […]

शुक्रवार, साउन १, २०७८

काठमाडौं-टोकियो ओलम्पिकमा सहभागी हुन १० सदस्यीय टोली आज जापान प्रस्थान गर्ने भएको छ । नेपालको ‘सेफ द मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालको नेतृत्वमा नेपाली टोली जापान जान लागेको हो । नेपाल […]

शुक्रवार, साउन १, २०७८

काठमाण्डौ – वेस्ट इन्डिजसँगको चौथो टी–२० क्रिकेट अस्ट्रेलियाले चार रनले जितेको छ । डारेन सामी स्टेडियमा अस्ट्रेलियाले दिएको एक सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८५ रन […]

बिहिवार, असार ३१, २०७८

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–ट्वान्टी र एकदिवसीय वरीयता यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत् रहेको हो । नयाँ वरीयतामा नेपाल दुवै फर्म्याटमा […]

बुधवार, असार ३०, २०७८

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । […]

सोमवार, असार २८, २०७८

काठमाडौं – ३७ वर्ष पछि घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज सरकारले नगदसहित पुरस्कृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र […]

आइतवार, असार २७, २०७८

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा एकै मञ्चमा दुईवटा कार्यक्रम सम्मान गरिएको छ । अर्जुनधारा नगर स्तरिय भाषा,कला साहित्य तथा संस्कृति प्रवद्र्धन समिति र नगर खेलकुद विकास समितिको एकै मञ्चमा कार्यक्रम सम्पन्न गरिएको हो । अर्जुनधारामा बसोबास […]

आइतवार, असार २७, २०७८

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको […]

आइतवार, असार २७, २०७८

काठमाडौं-  नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सम्झौता थप गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रक्रिया अघि बढाएको छ । तीन महिना अघि नेपाल आएका अल्मुताइरीले सम्हालेदेखि टोलीको प्रदर्शन र भविष्यका […]

शनिवार, असार २६, २०७८

काठमाण्डौ – युरो कप फुटबलको दोस्रो सेमिफाइनलमा डेनमार्कका गोलकिपरलाई समर्थकले लेजर लाइट देखाएको विषयमा युरोपियन फुटबल महासङ्घ (यूईएफए) ले इङ्ल्यान्ड फुटबल एसोसिएशनलाई ३० हजार युरो जरिबाना गरेको छ । वेम्बली स्टेडियममा गएको बुधवार रातिको खेलका […]

शनिवार, असार २६, २०७८