Aamsanchar

खेलकुद

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–ट्वान्टी र एकदिवसीय वरीयता यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत् रहेको हो । नयाँ वरीयतामा नेपाल दुवै फर्म्याटमा […]

बुधवार, असार ३०, २०७८

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । […]

सोमवार, असार २८, २०७८

काठमाडौं – ३७ वर्ष पछि घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज सरकारले नगदसहित पुरस्कृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र […]

आइतवार, असार २७, २०७८

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा एकै मञ्चमा दुईवटा कार्यक्रम सम्मान गरिएको छ । अर्जुनधारा नगर स्तरिय भाषा,कला साहित्य तथा संस्कृति प्रवद्र्धन समिति र नगर खेलकुद विकास समितिको एकै मञ्चमा कार्यक्रम सम्पन्न गरिएको हो । अर्जुनधारामा बसोबास […]

आइतवार, असार २७, २०७८

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको […]

आइतवार, असार २७, २०७८

काठमाडौं-  नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सम्झौता थप गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रक्रिया अघि बढाएको छ । तीन महिना अघि नेपाल आएका अल्मुताइरीले सम्हालेदेखि टोलीको प्रदर्शन र भविष्यका […]

शनिवार, असार २६, २०७८

काठमाण्डौ – युरो कप फुटबलको दोस्रो सेमिफाइनलमा डेनमार्कका गोलकिपरलाई समर्थकले लेजर लाइट देखाएको विषयमा युरोपियन फुटबल महासङ्घ (यूईएफए) ले इङ्ल्यान्ड फुटबल एसोसिएशनलाई ३० हजार युरो जरिबाना गरेको छ । वेम्बली स्टेडियममा गएको बुधवार रातिको खेलका […]

शनिवार, असार २६, २०७८

काठमाण्डौ- अस्ट्रेलियासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज १८ रनले विजयी भएको छ । एक सय ४६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १६ ओभरमा अलआउट हुँदै १ सय २७ रनमा समेटियो। उसका लागि मिचेल मार्शले अर्धशतक बनाए […]

शनिवार, असार २६, २०७८

काठमाडौं – विम्बल्डन टेनिसको महिलातर्फको उपाधिका लागि शीर्ष वरियताकी एसलिघ बार्टी र आठौं वरियताकी क्यारोलिना प्लिस्कोभाबीच प्रतिस्पर्धा हुने भएको छ । ​ अष्ट्रिेलियाकी बार्टीले जर्मन खेलाडी पूर्व च्याम्पियन एन्जेलिक कर्वरलाई ६–३ र ७–६ को सेटमा […]

शुक्रवार, असार २५, २०७८

काठमाडौं – इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो। ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ५५ वर्षपछि पहिलो पटक […]

बिहिवार, असार २४, २०७८