Aamsanchar

खेलकुद

काठमाडौं – साविक विजेता अष्ट्रेलिया जारी महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। गएराति बेलायतको द ओभलमा भएको सेमिफाइनलको पहिलो खेलमा वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। टस जितेर […]

बुधवार, असार १७, २०८३

काठमाडौं –  मेक्सिकोले विश्वकप फुटबलको इतिहासमा एक स्वर्णिम पाना थपेको छ। घरेलु मैदान एस्टेका रंगशालामा भएको रोमाञ्चक खेलमा इक्वेडरलाई २–० ले पाखा लगाउँदै सह-आयोजक मेक्सिकोले विगत ४० वर्षमा पहिलो पटक विश्वकपको नकआउट खेल जित्दै अन्तिम […]

बुधवार, असार १७, २०८३

काठमाण्डौ – फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन् । यो खेल राति पौने ११ बजे अमेरिकाको डालास रङ्गशालामा शुरू हुनेछ । आइभरी कोस्ट समूह ‘ई’ को उपविजेता र नर्वे […]

मङ्गलवार, असार १६, २०८३

एजेन्सी – जापानले अन्तिम ३२ मा ५ पटकको विश्वकप विजेता ब्राजिलसँग खेल्नुपर्ने भएको छ। यो‌ खेल जुन २९ मा हुनेछ। कागजमा ब्राजिल बलियो देखिए पनि विश्लेषकहरूका अनुसार जापान अहिले धेरै संगठित र सन्तुलित टोली हो। […]

शुक्रवार, असार १२, २०८३

काठमाडौं – पोर्चुगलका भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले फुटबल इतिहासमा अर्को अभूतपूर्व कीर्तिमान कायम गरेका छन्। जारी फिफा विश्वकप अन्तर्गत समूह केको खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दा रोनाल्डोले दुई गोल गर्दै इतिहास […]

बुधवार, असार १०, २०८३

काठमाडौं  –  फिफा विश्वकपमा वैकल्पिक खेलाडी बुदिमिरको गोलमा क्रोएसियाले पहिलो जित निकालेको छ। समूह एलको निकै नै रोमाञ्चक र निर्णायक खेलमा क्रोएसियाले पानामाविरुद्ध १–० को जित निकालेको हो। क्यानडाको टोरोन्टो स्टेडियम भएको खेलमा क्रोएसियाले विश्वकपको […]

बुधवार, असार १०, २०८३