Aamsanchar

खेलकुद

काठमाण्डौ –इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदैछन् । बेलुका सवा ५ बजे चेल्सी र म्यानचेस्टर सिटी खेल्दैछन् । चेल्सी १३ अङ्कसहित शीर्ष स्थानमा छ भने सिटी १० अङ्कसहित पाँचौँ स्थानमा छ । […]

शनिवार, असोज ९, २०७८

काठमाडौं-बजाज पल्सर एभरेष्ट प्रिमियर लिग(ईपीएल) को चौथो संस्करण आज शनिबारदेखि सुरु हुँदैछ । नेपालकै चर्चित टी-२० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन गर्न लागिएको हो । प्रतियोगिताका लागि सबै तयारी पूरा […]

शनिवार, असोज ९, २०७८

काठमाण्डाै – इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले लगातार पाँचौं जित निकालेको छ । गएराति भएको खेलमा साम्पडोरियालाई ४–० गोल अन्तरले पराजित गर्दै नापोलीले जितको यात्रा कायम राखेको हो । नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरे […]

शुक्रवार, असोज ८, २०७८

काठमाण्डौ-इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स  खेल्दै छन् । खेल बेलुका पौने ८ बजे हुनेछ । ८ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहेको मुम्बईले अहिलेसम्म ८ खेलमा ४ मा […]

बिहिवार, असोज ७, २०७८

काठमाडौं –पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन्। अमेरिकी पत्रिका फोर्ब्सले सार्वजानिक गरेको सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको सूचीमा चिर प्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई पछि पार्दै उनी सर्वाधिक कमाउने […]

बिहिवार, असोज ७, २०७८

काठमाण्डौ – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि दुबईमा शुरु हुनेछ । अंकतालिकामा दिल्ली दोस्रो स्थानमा र हैदराबाद पुछारमा छ […]

बुधवार, असोज ६, २०७८

उरुग्वेका स्ट्राइकर लुइस स्वारेज चम्किएपछि साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ। मंगलबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई उसैकै मैदानमा २-१ ले पराजित गरेको हो। १० खेलाडीमा समेटिएको गेटाफे सुरुवाती […]

बुधवार, असोज ६, २०७८

काठमाण्डौ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाका लागि ओमान गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । टोली बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ […]

मङ्गलवार, असोज ५, २०७८

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो । चेल्सीका लागि थिएगो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो […]

सोमवार, असोज ४, २०७८

भारतीय स्टार ब्याटस्मयान तथा कप्तान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागी टिम रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानीबाट पनि राजीनामा दिने भएका छन्। उनले आगामी सिजनबाट बैंगलोरको कप्तानी छोड्ने बताए। अहिलेसम्म आरसिबीमा रहँदा समर्थक र सहयोगीले […]

सोमवार, असोज ४, २०७८