
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस यस सिजनको यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाट नै बाहिरिएको छ । मंगलबार भएको दोस्रो लेगमा घरेलु मैदानमा एफसी पोर्टोलाई पराजित गरेपनि समग्रमा अवे गोलको आधारमा युभेन्टसले क्वाटरफाइनल यात्रा तय […]
काठमाडौं । सन् २०२२ मा कतारमा हुन गएको विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाउने विषयमा पहल भइरहेको बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले आइतबार एक कार्यक्रममा […]
काठमाडौं –मेयर कप क्रिकेटअन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा आर्मीले काठमाडौं मेयर-११ माथि ५ विकेटको जित निकालेको हो । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १५६ रनको […]
काठमाडौं –१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको देवघाट गाउँपालिकामा जोडी दौड प्रतियोगिता आयोजना गरिएको छ । श्रीमतीले श्रीमानलाई बोकेर दौडिने गरी प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए । प्रतियोगितामा विष्णु अधिकारी […]
काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिसेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै ५३ अंक बनाएर लिसेस्टर सिटी दोस्रो स्थानमा पुगेको हो । यसअघि म्यानचेस्टर युनाइटेड ५१ अंकसहित दोस्रो […]
काठमाडौं – सहिद स्मारक बि डिभिजन लिगमा सातदोबाटो युथ क्लब दुई खेल अगावै ए डिभिजन लिगमा बढुवा भएको छ। दोस्रो स्थानमा रहेको खुमल्टार युथ क्लब र श्री भगवती क्लबबीचको खेलमा खुमल्टार पराजित भएपछि सातदोबाटो युवा […]
इलाम-इलाममा आउँदो चैत्र ४ गतेबाट जिल्ला भलिबल सङ्घ इलामको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागितामा खुला भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सात टिमले सहभागिता जनाउने जिल्ला भलिबल […]
झापा । यस वर्ष पनि झापाको बिर्तामोडमा ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित गत वर्षबाट शुरु भएको व्याडमिटन प्रतियोगिता यस वर्ष पनि फागुन २३ […]
काठमाडौं-सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो सवा १२ बजे हुने पहिलो खेलमा ब्वाइज युुनियन र टुसाल क्लब भिड्दैछन्। नौवटा खेल सकिँदा ब्वाइज युनियन १४ […]