Aamsanchar

झापा

भद्रपुर। झापामा कोराना भाइरसविरुद्ध सचेतना अपनाउँदै आपतकालीन क्वारेन्टाइन तयारी गर्न प्रमुख जिल्ला अधिकारीले सबै स्थानीय तहहरुलाई निर्देशन दिनुभएको छ । सोमबार बसेको कार्यालय प्रमुखहरुको बैठकमा प्रजिअ उदयबहादुर रानामगरले कोभिड–१९ लागेको हो या होइन भनेर थाहा […]

मङ्गलवार, चैत ४, २०७६

बिर्तामोड । कोरोना संक्रमण हुने डरका कारण नेपाल संग जोडिएको नाका बन्द हुने हल्ला गलत भएको र झापामा रहेको कुनै पनि नाका बन्द नहुने जिल्ला प्रसाशन कार्यालय झापाले आज सुचना जारी गरेको छ । प्रसाशन […]

बिहिवार, फागुन २९, २०७६

  बिर्तामोड ।  धन हुनेसंग बुद्धी हुदैन बुद्धी हुनेसंग धन भन्ने उखान पनि छ । झट्ट हेरेको भरमा कुनै पनि मानिसलाई साधारण ठान्नु हूदैन किनकी उ बाहिर हेर्दा सामान्य देखिएपनि उ भित्र असामान्य प्रतिभा रहेको […]

मङ्गलवार, फागुन २७, २०७६

चारपाने । झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ जनता बजार पस्चिम घाग्रा खोला किनारमा गोल्यान एग्रो ट्रेड प्रालिले शूरु गरेको स्ट्रबेरी खेती हेर्न आजभोली मानिसको घुईचो बढदै गएको छ । पूर्वको लागि नौलो खेती स्ट्रबेरी […]

सोमवार, फागुन २६, २०७६

बिर्तामोड । कोरोना भाईरसले विश्वलाई आतंकित बनाई रहेको अवस्थामा नेपाल पनि उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले बताईसकेको छ । नेपालमा यतीवेला मानिसको चहलपहन क्रमस् कम हुदै गएको छ । सरकारले ठुला ठुला भेला […]

शनिवार, फागुन २४, २०७६

एसियाकै जैविक बिबिधता भएको जलथल जङ्गललाई खण्डित गर्दै प्रदेश सरकारबाट बाटो खन्ने कुरालाई बन अभियान्ताहरुले बिरोध गरेका छ्न । नेपालमा जलथल जङ्गल जस्तो बन तराईमा नभएको र हिमाल ,पहाड ,चुरेमा समेत पाइने बन्यजन्तु ,बनस्पति ,जडिबुटी […]

बिहिवार, फागुन २२, २०७६

बिर्तामोड। झापा गोल्डकपको अध्यक्षमा युवा व्यवसायी विनोद बस्नेत चयन भएका छन् । मंगलबार बिर्तामोडमा भएको संस्थाको साधारणसभाले उनलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बस्नेत यसअघि गोल्डकपको उपाध्यक्ष थिए । निर्वाचन […]

मङ्गलवार, फागुन २०, २०७६

झापा । धान उत्पादनको प्रमुख स्थान मध्ये को एक झापा पर्छ, धान उत्पादन संगै  पछिल्लो समयमा झापा मकैमा पनि आत्मािर्भर हुने तर्फ उन्मुख भइरहेको अवस्थामा झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकैजोन कार्यक्रम लागू भएको छ […]

बुधवार, फागुन १४, २०७६

झापा : झापामा समाजका बौधिक व्यक्तित्व, सामाजिक, राजनितिक नेतृत्वककर्ता भन्ने हरुनै कानुनले प्रतिबन्ध गरेको जुवा खेल्ने क्रममा प्रहरीले गएराती जुवाको खालबाट ९१ हजार सहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सवै सामाजिक क्षेत्रमा […]

शनिवार, फागुन १०, २०७६

युवतीलाई आर्थिक प्रलोभन देखाई झापाको मेचीनगरमा कोठा भाडा लिएर यौन धन्दा चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मोरङ विराटनगर उप महानगरपालिका ५ घर भई हाल झापाको मेचीनगर नगरपालिका ७ […]

बिहिवार, फागुन ८, २०७६