Aamsanchar

झापा

शिवसताक्षी । झापाका १५ वटै स्थानीय तहमा सरकारी वकिलको काम, कर्तव्य र अधिकारको बारेमा सर्वसाधरणलाई प्रस्ट पार्न समुदायमा सरकारी वकिल कार्यक्रम सुरु भएको छ । समुदायका कुरा सुन्न यो कार्यक्रम झापामा लागु भएको जिल्ला सरकारी […]

शनिवार, माघ २५, २०७६

बिर्तामोड । महेश झाको अध्यक्षतामा वाह्रदशी गाउँपालिका स्तरीय मैथिली समाज गठन भएको छ । मैथिली समाजको वाह्रदशी स्तरीय महिला मूल समूहको पहलमा मैथिली समाज गठन भएको हो । गठित समितिको उपाध्यक्षमा गायत्रीदेवी साह, सचिवमा लक्ष्मण […]

बुधवार, माघ १५, २०७६

बिर्तामोड । भारतीय भूतपूर्व गोर्खा सैनिक संघले झापाको बिर्तामोडमा ७१ औँ गणतन्त्र दिवस मनाएको छ । उसले आजीवन सदस्यहरुलाई कदरपत्रले सम्मान गर्दै गणतन्त्र दिवस मनाएको हो । संघका अध्यक्ष धनकुमार गुरुङको अध्यक्षता र बिर्तामोड नगरपालिका […]

सोमवार, माघ १३, २०७६

भद्रपुर । झापाको अर्जुनधारा पुग्नुभयो भने त्यहाँ तपाईंलाई महाभारतकालीन कुरुक्षेत्रको रणमैदानमा श्रीकृष्णले गाण्डिव धनुर्धारी अर्जुनलाई दिव्यसन्देश दिइरहेको चित्ताकर्षक विशाल प्रतीमाले मोहनी लगाउनेछ । अर्जुनधारा नगरपालिकाको ४६ लाख लगानीमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न यस्ता कलाकृति शनिश्चरे […]

आइतवार, पौष १३, २०७६

दमक । झापाको शिवसताक्षी–६ मा बिहीबार साँझ श्रीमानले श्रीमतीलाई छुरा हानेर हत्या गरेका छन् । शङ्कर मुर्मुले २८ वर्षीया श्रीमती तालामई हेमरमको हत्या गरेका हुन् । प्रहरीका अनुसार मुर्मुले घरायसी विवादका क्रममा श्रीमतीमाथि छुरा प्रहार […]

आइतवार, पौष १३, २०७६

झापाको कमल गाउँपालिका–५ स्थित गुह्श्वेरी टोलमा गए राति आएको एक जोडी जङ्गली हात्तीको आक्रमणबाट तीन वटा घरमा क्षति पुगेको छ । वडाध्यक्ष डम्बरबहादुर निरौलाका अनुसार राति २ बजेतिर आएको हात्तीको माउसहित छावा हात्तीले उपद्रो मच्चाउदा […]

बिहिवार, पौष १०, २०७६

दमक र झापाको गौरादह नगरपालिका वडा नं ७ ग्वालडुब्बाका धनबहादुर कट्वालको मोटर साईकलमा पेट्रोल हाल्ने वित्तीकै आगो लागेको छ । गौरदह १ मा रहेको नवदुर्गा पेट्रोल पम्पमा पेट्रोल होलेका उनले मे २ प ३०८१ नम्वरको […]

बुधवार, पौष ९, २०७६

भद्रपुर । च्याउ उत्पादक किसान सङ्घ नेपालले अनाधिकृत रुपमा भारतबाट आयत हुने कम गुणस्तरका च्याउको आयात बन्द गर्न, स्वदेशमै भइरहेका गुणस्तरीय च्याउ उत्पादन र बजारीकरणमा सहजीकरण गर्न सरकारसँग माग गर्दै आजदेखि मेची महाकाली यात्रा शुरु […]

बुधवार, पौष ९, २०७६

झापाको दमक–८ बालुवाटारको ११ बिगाहा सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा संलग्न ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । तत्कालीन समयमा नापी कार्यालय, मालपोत कार्यालय दमकमा कार्यरत कर्मचारी तथा केही स्थानीयबासीसमेत पक्राउ परेको प्रहरीको […]

बुधवार, पौष ९, २०७६

बिर्तामोड । चिसोले कठ्याङ्ग्रिएर झापामा एक जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–१ भागुडुब्बाका ५३ वर्षीय गुना भनिने बहादुरसिंह राजवंशीको कठ्याङ्ग्रिएर मृत्यु भएको वडाध्यक्ष शम्भुसिंह राजवंशीले जानकारी दिए । सोमबार राति घरमा एक्लै सुतेका राजवंशी […]

मङ्गलवार, पौष ८, २०७६