
चारपाने । झापाको बिर्तामोडमा रहेको बीरता लेडी जेसीजको पद हस्तान्तरण सम्पन्न भएको छ । वर्ष २०२३ का लागि संगीता गिरीलाई जेसीज चेन पहि¥याउँदै पद हस्तान्तरण भएको हो । वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल […]
कनकाई । झापाको कनकाई नगरपालिका –३ मा रहेको नगर अस्पतालमा नगरपालिका र दाताहरूको सहयोगमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । आज एक कार्यक्रमका बिच कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले उक्त अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् […]
मेचीनगर। ०७३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले मेची नदीमा ५ सय ७५ मिटर लामो ‘मितेरी पुल’ निर्माणमा सम्झौता गर्नुभयो । एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना (एसएएसईसी) अन्तर्गत एसियाली विकास […]
बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ बुधबारे बजारमा बेवारिसे अवस्थाका फेला परेका तीनजना बालकलाई उद्धार गरी अस्थायी संरक्षण केन्द्र इटहरी पठाइएको छ । बेवारिसे अवस्थामा फेला परेका १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय […]
झापा । ज्येष्ठ नागरिक संघ बाह्रदशी २ ले दोस्रो वडा अधिवेशन सम्पन्न गरेको छ । वाह्रदशी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष भीम वहादुर कार्कीको प्रमुख आतिथ्य तथा वुद्धवीर घिमिरेको प्रमुख आतिथ्यमा वडा अधिवेशन सम्पन्न […]
इटहरी। झापाका १५ वटै पालिकाका उपप्रमुखरउपाध्यक्षहरुको दुई दिने भेला पाँच बुँदे साझा प्रतिबद्धता जारी गर्दै विहीवार मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको छ । पालिकाकोबीच सिकाइ आदानप्रदान र आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्नका लागि टेवा पु¥याउन […]
मेचीनगर । लागू औषध न्यूनीकरण तथा विपद् व्यवस्थापन गर्ने उद्देश्य राखेर मेचीनगर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा “हामी स्वयंसेवी ” अभियान सञ्चालनका निमित्त नगरस्तरीय समन्वय समिति गठन भएको छ । नगरप्रमुख गोपालचन्द बुढाथोकीको अध्यक्षतामा गठन भएको […]
मेचीनगर । होटल व्यवसायी संघ मेचीनगरको दुईतले पक्की भवनको बुधबार शिलान्यास गरिएको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा भवनको शिलान्यास गर्नुभएको थियो । नोवल कोरोना भाइरस कोभिड १९ […]