
दमक । पेशागत अधिकारको संरक्षण र व्यवसायीको हितको लागि भन्दै फोटो तथा भिडियो व्यवसायी संघ माइपश्चिम समिति दमकको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार इलामको चुलाचुलीस्थित पर्यटकीयस्थल चपेटीमा सम्पन्न संघको दोश्रो अधिवेशनले फोटो महल […]
चन्द्रगढी । झापाको भद्रपुर नगरपालिका चन्द्रगढीमा सहिद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको उद्घाटन गरिएको छ । आइतबार (आज) नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलालेख अनावरण र रिवन काटेर उद्घाटन गरेका […]
सुनसरी- सुनसरीको ईटहरी उपमहानगरपालिका ४ भित्रि सडक खण्ड डिबिएम बोडिङ छेउमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा धुलाबारी घर भई हाल ईटहरी उपमहानगरपालिका ६ बस्ने २२ बर्षीय रोशन बिश्वकर्मा रहेका […]
काठमाडौँ । गृह मन्त्रालयले ९ जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । प्राप्त विवरण अनुसार झापा, सुर्खेत, बागलुङ, बझाङ, बाजुरा, दार्चुला, ओखलढुङ्गा, इलाम, रुकुम पश्चिमलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी पठाएको हो । […]
प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा मनकुमार गदाल चयन हुनुभएको छ । सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा प्रदीप परियार, महिला उपाध्यक्षमा गङ्गा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा तिलक योञ्जन, अच्युत सुवेदी, कोषाध्यक्षमा सरोज चौलागाईँ चयन […]
झापा- झापाको शिवसताक्षी नगरपालिका ११ स्थित दुधेबाट लागूऔषध ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय ज्याकप लिम्बु रहेका छन् । हिजो बेलुका साढे ७ बजे बिशेष सुचनाको आधारमा […]
झापा- प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । ४ ग्राम ब्राउनसुगरसहित मोरङ रतुवामाई नगरपालिका वडा नं.–५ बस्ने २६ वर्षिय लावन हाङ राई पक्राउ परेका हुन् । आइतबार साँझ ४ बजे मेचीनगर ६ स्थित बसपार्कमा जिल्ला […]
बिर्तामोड । सडक तथा असाहय बालबालिकाहरुलाई अल्पकालिन आश्रयदिने उदेश्यले झापामा अस्थायी आश्रयस्थल (संरक्षण केन्द्र) आवश्यकता र व्यवस्थापनको लागि प्रस्थाव भएको छ । बुधबार जिल्ला प्रशासन कार्यलय झापामा भएको महिला बालबालिका विरुद्ध हुने अपराध नियन्त्रण ‘बालबालिकाको […]
झापा – झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको राप्ती- ४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइँखोला- ३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी- ४ निवासी […]