Aamsanchar

झापा

सुनसरी- सुनसरीको ईटहरी उपमहानगरपालिका ४ भित्रि सडक खण्ड डिबिएम बोडिङ छेउमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा धुलाबारी घर भई हाल ईटहरी उपमहानगरपालिका ६ बस्ने २२ बर्षीय रोशन बिश्वकर्मा रहेका […]

आइतवार, पौष २५, २०७८

काठमाडौँ । गृह मन्त्रालयले ९ जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)  को सरुवा गरेको छ । प्राप्त विवरण अनुसार झापा, सुर्खेत, बागलुङ, बझाङ, बाजुरा, दार्चुला, ओखलढुङ्गा, इलाम, रुकुम पश्चिमलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी पठाएको हो । […]

बिहिवार, पौष २२, २०७८

प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा मनकुमार गदाल चयन हुनुभएको छ । सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा प्रदीप परियार, महिला उपाध्यक्षमा गङ्गा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा तिलक योञ्जन, अच्युत सुवेदी, कोषाध्यक्षमा सरोज चौलागाईँ चयन […]

मङ्गलवार, पौष २०, २०७८

झापा- झापाको शिवसताक्षी नगरपालिका ११ स्थित दुधेबाट लागूऔषध ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय ज्याकप लिम्बु रहेका छन् । हिजो बेलुका साढे ७ बजे बिशेष सुचनाको आधारमा […]

सोमवार, पौष १९, २०७८

झापा- प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । ४ ग्राम ब्राउनसुगरसहित मोरङ रतुवामाई नगरपालिका वडा नं.–५ बस्ने २६ वर्षिय लावन हाङ राई पक्राउ परेका हुन् । आइतबार साँझ ४ बजे मेचीनगर ६ स्थित बसपार्कमा जिल्ला […]

सोमवार, पौष १९, २०७८

बिर्तामोड । सडक तथा असाहय बालबालिकाहरुलाई अल्पकालिन आश्रयदिने उदेश्यले झापामा अस्थायी आश्रयस्थल (संरक्षण केन्द्र) आवश्यकता र व्यवस्थापनको लागि प्रस्थाव भएको छ । बुधबार जिल्ला प्रशासन कार्यलय झापामा भएको महिला बालबालिका विरुद्ध हुने अपराध नियन्त्रण ‘बालबालिकाको […]

बिहिवार, पौष १५, २०७८

झापा –  झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको राप्ती- ४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइँखोला- ३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी- ४ निवासी […]

बुधवार, पौष १४, २०७८

बिर्तामोड – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा भूमिका फियाकलाई सर्वसम्मत चयन गरिएको छ । फोनिज झापा शाखाको छैठौं अधिवेशनबाट उनलाई अध्यक्षमा सर्वसम्मत गरिएको हो । अधिवेशन गत मंसिर २५ गते उद्घाटन भएको […]

आइतवार, पौष ११, २०७८

झापा- झापाको दमक नगरपालिका-१ स्थित रतुवा खोलाको बगरबाट गाँजा सहित १ जना पुरुष मानिस पक्राउ परेका छन । पक्राउ पर्नेमा इलाम माङसेवुङ गाउँपालिका-६ का ४६ बर्षिय बिर कुमार राई रहेका छन । अस्थायी प्रहरी पोष्ट […]

शनिवार, पौष १०, २०७८

झापा- झापाको कचनकवल गाउँपालिका-२ स्थित सडक खण्डमा दुई ओटा मोटरसाईकल ठाेक्किएर  दुर्घटना हुँदा १ जनाको मृत्यू र २ जना घाईते भएका छन । मृत्यू हुनेमा झापा कचनकवल गाउँपालिका-४ का ४० बर्षिय शेषलाल राजबंशी रहेका छन् […]

शनिवार, पौष १०, २०७८