Aamsanchar

झापा

बिर्तामोड स्थित कृषिथोक क्षेत्रको भिड । बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले निषेधाज्ञालाई थप कडा बनाईने बताएका छन् । जिल्ला समन्वय समिति झापाले जुम मार्फत आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो बताएकाहुन् । बैशाख […]

बुधवार, वैशाख २९, २०७८

दमक-झापा दमकस्थित सबैभन्दा पुरानो नीजि अस्पताल लाईफलाइन अस्पतालले आईसियू तथा भेन्टिलेटर सहितको ३० बेड क्षमताको कोभिड वार्ड सञ्चालन शुरु गरेकोछ । आईतवार अनौपचारिक कार्यक्रमबीच दमक नगरका नगर प्रमुख रोमनाथ ओलीले कोभिड वार्डको उद्घाटन गरेकाछन् । […]

आइतवार, वैशाख २६, २०७८

झापा- कोरोनाबाट बच्न र बचाउन ‘पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सकको परामर्श’ विषयक भर्चुअल अन्तर संवाद नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा आइतवार सम्पन्न भएको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र महासंघ १ […]

आइतवार, वैशाख २६, २०७८

झापा- झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० शय्या सञ्चालनमा ल्याएको छ। प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका संक्रमित धमाधम बिएण्डसी पुर्याउने क्रम बढेपछि […]

आइतवार, वैशाख २६, २०७८

झापा-मोटरसाइकलको ठक्करबाट झापामा एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका १ पुल चौक बस्ने ४७ वर्षीय दीपक नेपाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। नेपाल बुद्धशान्ति गाउँपालिकामा कार्यरत सहायकस्तर चौथो […]

शनिवार, वैशाख २५, २०७८

झापा-अहिले खुला सीमा क्षेत्र स्थानीय प्रशासनले सिल गरेको छ । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले भारतसँग जोडिएको खुला सीमा क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गर्दै नाका सिल गरेको हो । सुरक्षाकर्मीले खुला नाका […]

शुक्रवार, वैशाख २४, २०७८

मेचीनगर –झापाको मेचीनगर नगरपालिकाले काभिड १९ संक्रमितका लागि मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा ३० वटा अक्सिजन सिलिण्डरसहित आइसोलेशन केन्द्र तयारी अवस्थामा निर्माण गरेको छ । नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार यसअघि ३० बेड […]

शुक्रवार, वैशाख २४, २०७८

झापा- झापाको मेचीनगर नगरपालिका-१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति  भएको छ । मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो […]

शुक्रवार, वैशाख २४, २०७८

झापा – झापामा कोरोना संक्रमित बिरामीको चाप ह्वातै बढेसँगै जिल्ला विपद् व्यवस्थापन समिति झापाले निजी तथा सरकारी अस्पतालहरूको अनुगमन थालेको छ । सर्वसाधारण जनताले स्वास्थ्य मापदण्ड र निषेधाज्ञाको पालना नगर्दा भारतको विहार तथा बङ्गाल राज्यसँग […]

बिहिवार, वैशाख २३, २०७८

झापा । झापामा आज १ सय ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टा यता ८७ जना महिला र १ सय ३ पुरुषमा कोरोना पुष्टि भएको र कोरोना उपचारमा रहेका दुईजनाको मृत्यु […]

बिहिवार, वैशाख २३, २०७८