Aamsanchar

झापा

झापा : दोस्रो लहर नयाँ भेरियन्टको कोरोना भाइरसका कारण झापा जिल्लामा पछिल्लो पटक दिनहुँ संक्रमितको मृत्यु भइरहेको छ। जिल्ला तथा जिल्लाबाहिरका संक्रमितको मृत्यु भएपछि संक्रमितको शव व्यवस्थापन गर्न नेपाली सेनाको शव व्यवस्थापन टिम दिनरात खटिरहेका छन्।  […]

बुधवार, जेठ १२, २०७८

झापा-  झापा गौरीगञ्ज गाउँपालिका २ लालमाटीबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ५ बजे लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय […]

बुधवार, जेठ १२, २०७८

बिर्तामोड ।  स्थानीय तह कर्मचारी हकहित मंच नेपालको केन्द्रीय संयोजन समितिमा झापाबाट उदय मैनाली चयन भएका छन् । देशभरीका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हक अधिकारको संरक्षण गरी सामूहिक सौदा बाजी गर्न स्थानीय तह कर्मचारी हकहित […]

सोमवार, जेठ १०, २०७८

विर्तामोड । झापामा एकका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंक मार्फत अक्सिजन वितरण सुरु भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको समनवयमा अभियानले झापाको विएण्डसीमा २० थान, विर्तासिटी अस्पताललाई १५ थान अक्सिजन […]

सोमवार, जेठ १०, २०७८

झापा- झापामा आज थप १ सय ७० जनामा कोरोना संक्रमण पुस्टि भएको छ । एन्टिजेन्ट परिक्षणबाट ४६ जना सहित १ सय ७० जनामा कोरोना पुस्टि भएको हो । गत २४ घण्टामा ४ जना संक्रमितको मृत्यु […]

सोमवार, जेठ १०, २०७८

झापा- झापा अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् । आईतबार बेलुका साढे ४ […]

सोमवार, जेठ १०, २०७८

बिर्तामोड- कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजनको अभाव भइरहेका बेला एकका लागि एक अभियानको अगुवाईमा हुन लागेको  अक्सिजन वैंक स्थापना कार्यप्रति झापाका राजनीतिक दलहरुले ऐक्यवद्धतासहित आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ‘कोरोना महामारीः […]

शनिवार, जेठ ८, २०७८

झापा- कोरोना सङ्क्रमणबाट झापास्थित मेचीनगर नगरपालिका-७ का वडाध्यक्ष चन्दन मेचेको निधन भएको छ। उनको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारको क्रममा शनिबार बिहान साढे ११ बजे मृत्यु भएको मेचीनगर नगरपालिका सामाजिक विकास समितिका संयोजक नवीन बरालले […]

शनिवार, जेठ ८, २०७८

झापा- आगामी जेठ १४ गतेसम्मका लागि झापामा निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । आदेशमा हाल जारी […]

बिहिवार, जेठ ६, २०७८

बिर्तामोड। नागरिक स्तरबाट सुरु भएको  ‘एकका लागि एक अभियान’ले चीनबाट मगाएको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १ सय थान सिलिन्डर झापा आइपुगेको छ । आज दिउँसो काठमाडौँ हुँदै उक्त  सिलिन्डर झापा ल्याईएको हो […]

बिहिवार, जेठ ६, २०७८