झापा । नेपालको राष्ट्रिय झण्डा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्विर साथमा लिएर एक जना नेपाली १४ हजार ५ सय फिट उचाईबाट ‘स्काई डाइभिङ’ गरेका छन् । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ […]