Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं – रुसको रणनीतिक महत्वको युद्धपोत मोस्कभाब्ल्याक समुन्द्रमा डुबेको छ।  बुधबारको विस्फोटमा क्षतिग्रस्त भएको मोस्कभाब्ल्याक समुन्द्रमा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार प्रमुख लडाकु युद्धपोत बुधबार क्षतिग्रस्त भएपछि तानेर बन्दरगाहतर्फ लैजाँदै गर्दा समुद्रीलहर चलेपछि डुबेको हो। […]

शुक्रवार, वैशाख २, २०७९

काठ्माडाै-भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको छ । ३५ जना बिरामी परेका छन्  । आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको हो । गएको सोमवार […]

बिहिवार, वैशाख १, २०७९

पाकिस्तानमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ । नयाँ मन्त्रिपरिषदमा गठबन्धनमा सहभागी विभिन्न दलको तर्फबाट सिफारिस गरिएका नेताहरूलाई समेटिएको छ । सोमबार प्रधानमन्त्रीमा निर्वाचित शेहबाज शरिफले हिजो सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको हो । बिलावाल भुट्टो […]

बुधवार, चैत ३०, २०७८

काठमाण्डाै –  भारतको हरियाणा हिसारमा भएको आगलागीमा परेर एक जना नेपालीको ज्यान गएको छ । हिजो हिसारमा रहेको राम चाट भण्डारमा आगो लाग्दा अर्घाखाँचीका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको ज्यान गएको भारतीय […]

बुधवार, चैत ३०, २०७८

रुसले फिनल्यान्ड र स्वीडेनलाई पश्चिमा सैन्य सङ्गठन नेटोमा सामेल नहुन आग्रह गरेको छ । रुसले फिनल्यान्ड र स्वीडेन नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले नेटो […]

मङ्गलवार, चैत २९, २०७८

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ पाकिस्तानकाे नयाँ प्रधानमन्त्री निर्वाचित हुनुभएकाे छ । उहाँ पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ पनि हुनुहुन्छ । प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानकाे संयुक्त विपक्षकाे साझा उम्मेदवार हुनुहुन्थ्याे । आज साेमवार […]

सोमवार, चैत २८, २०७८

युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र झन्डै ४५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । विश्व बैंकको प्रक्षेपणले युद्धका कारण युक्रेनको अर्थ व्यवस्था कोरोना महामारी कारण पूर्वी युरोप र मध्य एसियामा परेको असर भन्दा बढी हुने देखाएको […]

सोमवार, चैत २८, २०७८

काठमाडौं – प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नवित्दै पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खान विरुद्ध पक्राउ आदेश जारी गरिएको छ । शनिबार राति संसदमा विश्वासको मत गुमाएका खान विरुद्ध त्यहाँको सेनाले पक्राउ आदेश जारी गरेको बताइएको […]

आइतवार, चैत २७, २०७८