Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानमा लाग्ने ट्यारिफ २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन् । कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा लाग्ने ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने […]

मङ्गलवार, माघ १३, २०८२

काठमाडौं – अमेरिकामा आइतबार आएको भीषण हिम आँधी (हिउँसहितको आँधी)ले देशभरको जनजीवन अस्तव्यस्त बनाएको छ। करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन […]

सोमवार, माघ १२, २०८२

सिड्नी (अस्ट्रेलिया) । अस्ट्रेलियाको अर्बन सिड्नीमा स्थापित श्री योगी नरहरिनाथ हिन्दु विद्यापीठको औपचारिक शुभारम्भ माघ शुक्ल पक्ष वसन्त पञ्चमी (सरस्वती पूजा) का अवसरमा, जनवरी २३, २०२६ (शुक्रबार) सम्पन्न भएको छ । सनातन धर्म–संस्कृतिप्रति श्रद्धा र […]

शनिवार, माघ १०, २०८२

जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप) चुनाव गराउने मार्ग प्रशस्त गरेकी छिन्। यो निर्णय हालैका वर्षहरूमा ठूलो नोक्सानी व्यहोरेको शासक दललाई पुनः सुदृढ बनाउने उद्देश्यले उनको […]

शुक्रवार, माघ ९, २०८२

भारतको मध्य राज्य छत्तीसगढमा एउटा स्टिल प्लान्टभित्र भएको विष्फोटमा ६ जना कामदारको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएको अधिकारीहरूले बताएका छन्। छत्तीसगढको राजधानी रायपुरबाट करिव १०१ किलोमिटर उत्तर–पूर्वमा पर्ने बालोदाबजार–भाटापारा जिल्लाको बकुलाही गाउँस्थित […]

शुक्रवार, माघ ९, २०८२

अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा आफूले ग्रिनल्याण्डको भूमिमा अमेरिकी झण्डा गाड्दै गरेको तस्बिर पोस्ट गरेका छन् । उक्त तस्बिरमा ट्रम्पसँगै अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को […]

बुधवार, माघ ७, २०८२

आसामको कोकराझार जिल्लामा बोडो र आदिवासी समुदायबीच उत्पन्न तनावका कारण मंगलबारदेखि मोबाइल र इन्टरनेट सेवा अस्थायी रूपमा निलम्बन गरिएको छ। सोमबार राति भएको सवारी दुर्घटनापछि सुरु भएको विवाद मंगलबार साम्प्रदायिक झडपमा परिणत भएपछि प्रशासनले कडा […]

बुधवार, माघ ७, २०८२

कोपेनहेगन –  डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्याण्ड कब्जा गर्ने धम्कीको कडा प्रतिक्रिया दिँदै ‘युरोपलाई ब्ल्याकमेल गर्न नसकिने’ चेतावनी दिएकी छन् । पछिल्लो समय ग्रिनल्यान्डको ममिलामा अमेरिका र युरोप आमने सामने भइरहकै […]

सोमवार, माघ ५, २०८२