क्यानडामा खडेरीपछि दशौँ हजार सालमोन माछाहरुको मृत्यु भएको छ । अत्याधिक तापक्रमका कारण ति माछाहरुको मृत भएको ब्रिटिश कोलम्बियाको साइमन फ्रेजर युनिभर्सिटीको अनुसन्धान समूहले जनाएको छ । सालमोन माछाहरू फुल पार्ने बेलामा समुन्द्रबाट नुन नभएको […]