काठमाण्डौ – भारतको पश्चिम बङ्गाल राज्यमा भएको विधानसभाको चुनावपछि भड्किएको हिंसामा परेर ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ । विधानसभाको चुनावमा ममता बनर्जीको पार्टी तृणमूल कंग्रेस (टीएमसी) ले झण्डै दुई तिहाइ मतसहित विजय हात पारेपछि […]
नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ । बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड–१९ बाट कूल संक्रमितको संख्या दुई करोड सात लाख […]
काठमाण्डौ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब आफ्नै ‘प्लेटफर्म’मार्फत सामाजिक सञ्जालमा जोडिनुभएको छ । गएको जनवरीमा भएको वासिङ्टन डीसीको हिंसापछि डोनाल्ड ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो भने फेसबुक र युट्युबले निलम्बन गरेको थियो । […]
काठमाडौँ – लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो । टिकटकका अनुसार […]
भारतको उत्तर प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित भेटिन थालेका छन्। देशलाई महामारीले गाँजेकै बेला त्यहाँ पञ्चायत चुनाव गराइएको थियो।लाखौं नागरिकलाई भोटका लागि मतदान केन्द्रअघि लाइनमा उभ्याइएको थियो। यसअघि कोरोना संक्रमण हुनबाट जोगिएका ग्रामिण क्षेत्रका अधिकांश नागरिकहरू […]
अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले […]
काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ। बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरू सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन […]
काठमाण्डौ – अमेरिकाको नाकाबन्दीसँगै कोरोना महामारीको मारमा परेको क्युबाले कोरोनाविरुद्धको खोप परीक्षणलाई अन्तिम चरणमा पुर्याएको छ । अहिले विश्वभर भैरहेका २७ वटा खोप परीक्षणमध्ये दुई खोप क्युबाले विकास गरेको हो । क्युबाको फिन्ले इन्स्टिच्युटले सभरिन […]
विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा […]
अमेरिकामा कोरोना संक्रमितको संख्या घटेसँगै जनजीवन फेरि सामान्य तर्फ फर्कन थालेको छ । नेभादा राज्यमा रहेका वेश्यालयहरु फेरि खुल्न थालेका छन् । त्यस्तै, लास भेगासमा क्यासिनो आउनेको संख्या बढ्न थालेको छ । यसै सप्ताहन्तबाट नाभादाले […]