
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएसँगै विभिन्न देशले लकडाउन गर्न सुरु गरेका छन्। कोरोनाविरुद्धको खोप लगाएपछि लकडाउन अन्त्य गरेका विभिन्न देश पुनः लकडाउनमा फर्किन लागेका हुन्। नेदरल्याण्ड्सले आजदेखि लागू हुने गरी कडा लकडाउनको घोषणा गरेको छ। […]
इस्लामाबाद : पाकिस्तानको कराँचीमा शनिबार दिउँसो भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। कराँचीको शेरशाह क्षेत्रको पर्चा चोक नजिकै विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ। विस्फोटमा परी घाइते भएका १२ जनालाई अस्पतालमा भर्ना गरिएको […]
काठमाण्डाै – भारत सरकारले महिलाका लागि विवाह गर्ने न्यूनतम उमेर हद १८ वर्षबाट बढाएर २१ वर्ष पुर्याएको छ । यस अघि विवाहका लागि पुरुषको उमेर २१ वर्ष र महिलाको उमेर १८ वर्ष रहेकोमा अब महिला र […]
काठमाण्डाै – फिलिपिन्समा आएको ‘राई’ समुद्री आँधीबाट एक करोड ३० लाख मानिस प्रभावित भएका छन् । आँधीको बहाव क्षेत्रमा परेका घरहरु ढलेपछि मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । अहिलेसम्म १२ जनाको ज्यान गएको […]
अमेरिकी स्वास्थ्य अधिकारीले आफ्ना नागरिकलाई जन्सन एन्ड जन्सनको कोरोनाविरुद्धको खोप नलगाउन आग्रह गरेका छन्। यसको साटो फाइजर वा मोडर्ना खोप दिनुपर्ने उनीहरूले बताएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। जन्सन एन्ड जन्सन खोपले दुर्लभ तर रगत जम्नेजस्ता […]
काठमाण्डाै – भुटानले आज शुक्रवार आफ्नो सर्वोच्च नागरिक पुरस्कार ‘नगाडाग पेल्गी खोर्लो’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरेको छ । भुटानको प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पोस्टमा भारतीय प्रधानमन्त्री माेदीलाई त्याे पुरस्कारबाट सम्मानित गरिएको जानकारी गराइएको […]