
आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको छ । कतारको गृह मन्त्रालयले झन्डै १० […]
काठमाडौं – पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो […]
काठमाडौं- इजरायलको रोजगारीमा जान चाहने नेपालीहरुको लागि आज भाषा परीक्षा हुँदैछ । भाषा परीक्षाका लागि काठमाडौंमा ११ वटा केन्द्र तोकिएका छन् । परीक्षा ब्यबस्थित र मर्यादित गर्न सर्वोच्च अदालतले समेत आदेश दिएको छ । […]
काठमाडौं- उत्तर कोरियाले जापानको धेरै भागमा प्रहार गर्न सक्ने नयाँ लामो दुरीको क्रूज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको सरकारी सञ्चारमाध्यमले बताएका छन्। केसीएनएका अनुसार आज गरिएको प्रक्षेपणमा ती मिसाइलहरुले १,५०० किलोमिटर टाढासम्मको यात्रा तय गर्न सक्षम […]
काठमाण्डौ- पेरुका क्रान्तिकारी नेता अबिमाइल गुजम्यानको निधन भएको छ । दर्शनशास्त्रका पूर्वप्राध्यापक समेत रहेका गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको हो । उहाँलाई गोञ्जालो नामले चिनिन्छ । उहाँले सन् १९९२ देखि आतङ्कवाद र देशद्रोहको अभियोगमा […]
काठमाडौं –श्रीलंकाको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार राजीनामा दिएका छन् । केन्द्रीय बैंक प्रमुख डब्ल्यू।डी.लक्ष्मणले राजनीतिक र व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन् । १० दिनयताको दौडधुपले आफू मानसिक तनावमा परेको भन्दै उनले ८० वर्षको उमेरमा […]
काठमाण्डाै – मोरक्कोमा नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई हिजाे नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नु भएको हो । नेस्नल र्याली अफ इन्डेपेन्डेन्ट (आरएनआई)का अध्यक्षसमेत रहेका अखान्नौचलाई मन्त्रिपरिषद् गठन गर्ने जिम्मेवारी समेत राजाले […]
अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइ रोहुल्ला अजीजीको तालिबानले हत्या गरेको छ। पूर्वउपराष्ट्रपति सालेहका एक आफन्तले अजीजीको हत्या भएको पुष्टि गरेका हुन्। उनले रोयर्टसका लागि पठाएको एक एसएमएसमा तालिबानले अजीजीको हत्या गरेको र उनको अन्तिम संस्कार […]
काठमाण्डौ – अफगानिस्तानमा विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका रिपोर्टर ताकी दरयाबी र फोटो पत्रकार नेमतुल्लाह नकदीलाई तालिबानले निर्घात कुटपिट गरेको बीबीसीले जनाएको छ । गएको […]