काठमाडौं । संसद विघटन गर्ने र नयाँ निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई भारतीय संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । भारतको संस्थापनसँग निकट मानिने अंग्रेजी पत्रिका दि हिन्दुस्तान टाइम्सले किनारामा पारिएका नेपालका प्रधानमन्त्री […]
एजेन्सी । कोरोना भाइरस संक्रमण लगातार बढ्न थालेपछि बेलायतमा फेरि सेमी लकडाउन भएको छ। बेलायतका चार राज्यमध्ये वेल्स र नर्दन आयरल्यान्डमा देशव्यापी लकडाउन हुँदैछ। स्कटल्यान्ड र इंग्ल्यान्डमा लकडाउनमै जस्तै कडा प्रतिबन्ध घोषणा गरिएको छ। राजधानी […]
पाकिस्तानका विदेशमन्त्र कुरेशीले भारतले पाकिस्तानमाथि ‘सर्जिकल आक्रमण गर्ने तयारी गरिरहेको’ आरोप लगाएका छन् । युनाइटेड अरब इमिरेट्सको राजधानी अबु धाबीमा पत्रकारहरुसँग शुक्रबार कुराकानी गर्दै पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेशीले भारतले आक्रमण गरे पाकिस्तानले प्रत्याक्रमण गर्ने […]
काठमाण्डौ – मलेसियामा रहेका नेपाली श्रमिकहरुले आफ्नो मानव अधिकार उलंघन भएको खण्डमा न्यायको लागि राष्ट्रिय मानव अधिकार आयोग मलेसिया (सुहाकाम)मा उजुरी गर्न सक्ने भएका छन् । विश्व आप्रवासन दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग नेपाल […]
नेपालका सेफ सन्तोष शाहले बेलायतमा आफ्नो कलाकौशलको प्रर्दशन गरिरहेका छन्, भारतका शास्त्रिय संगितका उस्तादहरु अमेरिकामा विश्व संगितको बजारमा लागि परेका छन् । आप्रवासनलाई सुमधुर रुपमा व्यबस्थापन गर्न सक्दा यस ग्रहको सुन्दरतामा थप रंग थपिन्छ । […]
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) बोर्डले श्रीलंकासँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको छ । श्रीलंकाको अंग्रेजी पत्रिका दि डेल्ली मिररका अनुसार दुई दिन अगाडि बसेको एमसीसी बोर्डले सो निर्णय लिएको हो । यो हप्ता […]
काठमाडौं । सन्तोष साह बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ टप ३ मा पुगेका छन् । नेपाली मूलका ब्रिटेनमा बसोबास गर्ने सेफ सन्तोष बीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी सो ‘मास्टर सेफ […]
काठमाण्डौ – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोली चीनको वुहान जाने भएको छ । कोरोना भाइरस सङक्रमणको सुरुवातबारे जान्नका लागि डब्लूएचओको टोली चीनको वुहान जान लागेको हो । आउने महिना १० जना वैज्ञानिकको टोली वुहान जाने […]
भारतको मध्यप्रदेशको मुरैना जिल्लामा बेहुलाले बेहुलीलाई सिन्दूर हाल्दाहाल्दै प्रहरी आएर बालविवाह भएको भन्दै विवाह रोकिदिएपछि रिसाएका बेहुलाले बेहुलीकी बहिनी नै लिएर भागेका छन्। पुलिसले नाबालिग किशोरीको विवाह रोक्नुका साथै अपहरित बालिकाको पनि उद्धार गरेको छ। […]
काठमाण्डौ – मलेसियाको टप ग्लोब्स कम्पनीमा कार्यरत एक नेपालीको कोरोनाबाट ज्यान गएको छ । शनिबार टप ग्लोब्स कम्पनीमा कार्यरत २९ वर्षका यमनारायण चौधरी थारुको ज्यान गएको कम्पनीले पुष्टि गरेको छ । उहाँ दुई वर्षदेखि सेक्युरिटी […]