काठमाडाैं : रुसले बनाएको ‘स्पुतनिक भी’ नामक कोरोना भ्याक्सिनले फेरि नयाँ आशा जगाएको छ। यसको परीक्षण क्रममा यो ९५ प्रतिशत असरदार भएको पाइएको थियो। क्लिनिकल ट्रायलको दोस्रो सुरुवाती विश्लेषणबाट यसको पुष्टि भएको थियो। पहिलो डोज दिएको […]
काठमाण्डाै – भारत सरकारले थप ४३ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाइएका एप चिनियाँ कम्पनीका रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयका अनुसार ती एपहरू ’भारतको सम्प्रभुत्ता र सुरक्षाको […]
एजेन्सी। सामाजिक सन्जाल ट्विटर र फेसबुकले अमेरिकी राष्ट्रपतिको अकाउन्ट आगामी जनवरी २० देखि नै जो बाइडेनको प्रशासनलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । दुवै प्लेटफर्ममा @POTUS अकाउन्ट अमेरिकी राष्ट्रपतिको आधिकारिक अकाउन्ट हो । सो अकाउन्ट […]
काठमाडौं। विश्व मानव स्वास्थ्यमा नराम्रो गरि प्रभाव पारेको कोरोना भाईरस कोभिड–१९ नियन्त्रण गर्नुपर्ने पहिलो आवश्यकता संसारका कोभिड प्रभावित देशका सरकारको पहिलो काम र दाहित्व बनेको अवस्थामा गरिव देशहरुको लागि भने भ्याक्सिन खरिद गर्न ऋणनै काड्नु […]
काठमाडौं । अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको कार दुर्घटनामा मृत्यु भएको छ । अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको […]
चिनियाँ वैज्ञानिकहरुले मानव सहितको पनडुबी शुक्रबार पृथ्वीकै सबैभन्दा गहिराइमा रोकिराखेको भिडियो सार्वजनिक गरेका छन् । चिनियाँ सरकारी मिडियाका अनुसार उक्त ‘फेन्डुझे’ डुंगा तीन जना अनुसन्धानकर्ता टोली सहित १० हजार मिटर गहिराइसम्म पुगेको थियो । सीसीटिभीले […]
एकजना महिलाले तीन दिनमा २०८ वटा देशको यात्रा गरेर विश्व रेकर्ड कायम गरेकी छन्। उनले ३ दिनमा ७ महादेशका २०८ देशको यात्रा गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम दर्ता गराएकी हुन्। संयुक्त अरब इमिरेट्सकी […]
काठमाडौं । असमको पुर्व मूख्यमन्त्री तरुण गोगोईको स्वास्थ्य अवस्था गम्भीर भएको छ । उनको गुवाहाटी मेडिकल कलेज एण्ड अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ । यस विषयमा असमका स्वास्थ्य मन्त्री हेमन्त बिस्वाले जानकारी दिएका हुन् । […]
काठमाण्डाै – भारतको उत्तर प्रदेश राज्यमा विषाक्त रक्सी पिउँदा ६ जनाकाे ज्यान गएको छ । त्यस्तै अरू १५ जना गम्भीर बिरामी भएका छन् । प्रयागराज जिल्लामा भएको घटनामा बिरामी भएकाहरूकाे स्थानीय अस्पतालमा उपचार भइरहेको बीबीसीले […]
काठमाडौं । भारतको उत्तरप्रदेशका २७ वर्षीय युवक अर्जुन वाजपईले आगामी मे महिनामा विनाअक्सिजन एक्लै विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका छन् । १० वर्ष पहिला सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गर्ने भारतीय नागरिकको पहिचान […]