Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

वासिङ्टन । लाखौँ अमेरिकी नागरिकले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा नलगाएको पाइएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)काअनुसार खोपको पहिलो मात्रा लगाएका ५० लाख बढीले दोस्रो मात्रा लगाएका छैनन् । उनीहरूले दोस्रो […]

मङ्गलवार, वैशाख १४, २०७८

दैनिक उच्च संख्यामा कोरोना संक्रमित थपिइरहेको भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ५४ हजार जनामा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन त्यहाँ २ लाख ४९ हजार जनामा कोरोना पुष्टि भएको थियो। योसहित भारतमा कोरोना […]

सोमवार, वैशाख १३, २०७८

काठमाडौं – कोरोनाको दोस्रो लहरबाट प्रभावित भारतीय नागरिक त्राहीत्राही छन् । उपचारका लागि अस्पताल गएकाहरु अक्सिजन नपाएर छटपटाउँदै ज्यान गुमाइरहेका छन् । लासहरुको चाङले अन्त्येष्टि गर्न पालो कुर्नुपर्ने स्थिति छ । शव जलाउने काठ अभाव […]

आइतवार, वैशाख १२, २०७८

काठमाण्डौ-इराकको बग्दादमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । ज्यान गुमाउने धेरैजसो आईसीयूमा उपचार गराइरहेका बिरामी छन् । बग्दादमा रहेको खातिब अस्पतालमा आईसीयू वार्ड बाहिर […]

आइतवार, वैशाख १२, २०७८

पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ३ लाख ३२ हजार ७३० जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार २६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतमा अहिलेसम्म १ […]

शुक्रवार, वैशाख १०, २०७८

काठमाडौं- भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो । आगलागीबाट अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको विरार नगर […]

शुक्रवार, वैशाख १०, २०७८

काठमाण्डौ –भारतको राजधानी दिल्लीमा रहेका अस्पतालहरु कोरोना सङ्क्रमितले भरिएका छन् ।अस्पतालमा रहेका ९९ प्रतिशत बेडमा सङ्क्रमितहरुलाई राखिएको र अब आउने सङ्क्रमित राख्ने ठाउँको अभाव भएको बीबीसीले जनाएको छ । यस्तै भारतको दिल्लीमा रहेका ६ वटा […]

शुक्रवार, वैशाख १०, २०७८

कोरोना महामारीको दोस्रो लहरमा लपेटिएको भारतको अवस्था झनै भयावह बनेको छ। त्यहाँ पछिल्लो २४ घण्टाभित्र ३ लाख १४ हजार नयाँ संक्रमित फेला परेका छन्। २ हजार १०४ जना संक्रमितले ज्यान गुमाएका छन्। सो अवधिमा हजारौं […]

बिहिवार, वैशाख ९, २०७८

कोरोना महामारीको दोस्रो लहरबाट अति प्रभावित भारतका नागरिकमाथि ओमानले प्रवेश प्रतिबन्ध लगाएको छ। भारतसँगै पाकिस्तान र बंगलादेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेश नदिने निर्णय मस्कटमा भएको छ। ओमानको सरकारी समाचार च्यानलले भारतीयमाथि लगाएको यात्रा प्रतिबन्धबारे जानकारी […]

बिहिवार, वैशाख ९, २०७८

  युएई । युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा श्रमरत नेपाली कविहरुसँग भेटघाट गरी भर्खरै प्रकाशित एक कविता सङ्ग्रहलाई सफलताको शुभकामना प्रकट गरेका छन् । युएईमा सक्रिय नेपाली साहित्यिक संस्था ‘सगरमाथा साहित्य प्रतिष्ठान नेपाल’ […]

बिहिवार, वैशाख ९, २०७८