
नोम पेन्ह- कम्बोडियाले बिहीबार थाइल्यान्डलाई २० सैनिक फिर्ता गर्न आग्रह गरेको छ । ती सैनिकलाई दशकौँको सबैभन्दा रक्तपातपूर्ण सीमा सङ्घर्षलाई रोक्न युद्धविराम भएको केही घण्टापछि कब्जामा लिइएको थियो । पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताएका छन्। साथै उनले नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिवाना’ लगाउने पनि घोषणा गरेका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मममा […]
युएई । नेपाल एसोसिएसन(एनआरएनए एनसीसीले महासचिव भुवन कुमार वाग्लेलाई पदमुक्त गरिएको एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । ३० जुलाई २०२५ का दिन कार्यसमितिको भर्चुअल माध्यमबाट बसेको बैठकको निर्णय अनुसार महासचिव वाग्लेलाई सङ्गठनका सम्पूर्ण […]
टोकियो- रुसमा आएको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको कारण जापानले १९ लाखभन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न भनेको छ । यीमध्ये लगभग १० हजार ५०० मानिसहरू होक्काइदोका हुन् । स्थानीय मिडिया फुटेजमा यी मानिसहरू छतमा भेला […]
एजेन्सी- रूसमा गएको शक्तिशाली भूकम्ले सम्पूर्ण विश्वलाई हल्लाएको छ। बुधबार रूसको कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको भूकम्प गएको छ। जसलाई स्थानीय प्रशासनले दशकौंमा सबैभन्दा शक्तिशाली बताएको छ। भूकम्पपछि,जापान,रूस र प्रशान्त टापुहरूमा सुनामी चेतावनी जारी गरिएको छ। […]