
काठमाडौं – पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा बम विस्फोट भएको छ। कुर्दगाप तहसीलको काली पासन्द खान नजिक भएको घटनामा एक पाकिस्तानी सेनाका मेजरसहित कम्तीमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। बीबीसी उर्दूसँग कुरा गर्दै एक […]
दुबई, युएई । “संविधान प्रदत्त अधिकार कार्यान्वयन गर — विशेष, संरक्षित र स्वायत्त क्षेत्र लागू गर; मातृभाषालाई सरकारी कामकाजमा स्थान देऊ“ भन्ने मूल नाराका साथ युएईमा यस वर्ष पनि ३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस–२०२५ भव्य […]
उत्तर प्रदेश – भारतको उत्तर प्रदेशस्थित गोंडामा तीव्र गतिमा रहेको बोलेरोले नियन्त्रण गुमाएपछि सरयू नहरमा खसको छ। दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। तीमध्ये नौ जना एकै परिवारका थिए। एक १० वर्षीया बालिका बेपत्ता छिन्। […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बावजुद भारतले रुसबाट तेल किन्न जारी राख्ने सङ्केत गरेको छ। भारतीय विदेश मन्त्रालयले रुससँगको आफ्नो सम्बन्ध ‘स्थिर र समयद्वारा परीक्षित’ भएको र यसलाई तेस्रो देशको चश्माबाट हेर्नु नहुने बताएको छ। […]
रुसको पूर्वी कामचट्का क्षेत्रमा चार सय ५० वर्षमा पहिलोपटक ज्वालामुखी विस्फोट भएको छ। रुसको आपत्कालीन विभागले आइतबार यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली भूकम्पको केही दिनपछि ज्वालामुखी विस्फोट भएको जनाएको छ। रूसी राज्य मिडियाले जारी गरेको […]