Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

लन्डनको नयाँ वर्ष २०२५ को अवसरमा आयोजित लन्डन न्यू इयर डे परेड मा नेपाली समुदायको सक्रिय सहभागिताले रोयल बरो अफ ग्रीनवीचलाई तेस्रो स्थान दिलाएको छ। परेडमा सहभागी ७५ समूहमध्ये ग्रीनवीच बरो तेस्रो स्थानमा रहन सफल […]

सोमवार, पौष २२, २०८१

काठमाडौं – दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । तर, प्रहरी उनीसम्म पुग्न सकेको छैन । राष्ट्रपति युनको गिरफ्तारीको विरोधमा ठूलो संख्यामा उनका समर्थक निवास बाहिर भेला भएका छन् […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं- जापानले अध्यागमन कानुन उल्लंघन गर्ने चारजना नेपालीलाई निष्काशन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा प्रभावकर थकाली, समीर बुद्धचार्य,मोहन बुढाथोकी र राजेन्द्र घर्तीलाई निष्काशित गरेको स्रोतले बताएको छ। स्रोतका अनुसार उनीहरू केही दिनअघि […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं – नेपालीहरूको प्रमुख गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले उनीहरूलाई निष्कासन गरेको हो। स्रोतका अनुसार निष्कासन गरिनेहरूमा कान्छालाल मोक्तान, दावा छिरिङ […]

बुधवार, पौष १७, २०८१