Aamsanchar

राजनीति

\ सत्तारुढ नेपाली काँग्रेसमा प्रदेश सभापति पदका लागि आकांक्षीहरुको दौडधुप सुरु भएको छ । दुई सातापछि हुने प्रदेश अधिवेशनका लागि सभापति शेरबहादुर देउवा र उनी इतरका समूहबाट गरी पाँच जना आकांक्षी नेतृत्वका लागि प्रतिस्पर्धामा छन् […]

शुक्रवार, मंसिर ३, २०७८

काठमाडौं :  हिमाली बाहेकका जिल्लामा आज नेपाली काँग्रेसको प्रदेशसभा अधिवेशन हुदैछ।  प्रदेशसभा अधिवेशनबाट ८ हजार ९ सय भन्दा बढी एकैपटक नेतृत्व तहको जिम्मेवारीमा आउने छन्। पहिलो पटक प्रदेशसभा अधिवेशन गर्न लागेको काँग्रेसले ३३० वटा प्रदेशसभाबाट […]

शुक्रवार, मंसिर ३, २०७८

सर्वोच्च अदालतमा बिहीबार वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले बिरलै हुने दृश्य देखिन्। प्रहरीको दमन भोगिन्। कतिपयले त युद्धमा प्रयोग गरिने एसएलआर नै बोकेका थिए। झट्ट हेर्दा ब्यारेकजस्तो देखिन्थ्यो न्यायको मन्दिर। न्यायालय शुद्धीकरणको अभियानअन्तर्गत धर्नारत अन्य […]

शुक्रवार, मंसिर ३, २०७८

      काठमाडौं :  नेकपा एमाले को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ। दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली […]

बिहिवार, मंसिर २, २०७८

खुदुनाबारी । नेपाली कांग्रेस झापाको आसन्न चौधौं महाधिवेशन नजिकिदै गर्दा आकांक्षी उम्मेद्वारहरुले घरदैलो एवं क्षेत्रीय प्रतिनिधिहरुसँगको भेटघाटलाई तीब्र बनाएका छन् । यसै क्रममा झापाको खुदुनाबारीमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई प्रमुख अतिथिको […]

बुधवार, मंसिर १, २०७८

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत प्राप्त भएको छ। बुधबारको प्रदेशसभा बैठकमा भएको मतदानमा राईको पक्षमा ५०  मत प्राप्त भएको हो।   त्यस्तै उनको विपक्षमा २९ मत परेको छ। त्यस्तै दुवै पक्षमा मत दिन्नँ […]

बुधवार, मंसिर १, २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाँदै छन्।  स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्रलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली त्यसतर्फ जान लागेका हुन्।  २०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समूहको नाममा मिश्रले […]

बुधवार, मंसिर १, २०७८

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले बुधबार प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनले मंगलबार नै विश्वासको मत लिने भनिएपनि विप्लव नेतृत्वको नेकपाको बन्दको कारण देखाउँदै बैठक स्थगित गरेर आजको लागि सारिएको थियो । […]

बुधवार, मंसिर १, २०७८

विर्तामोड। नेपाली कांग्रेस झापाले आसन्न चौधौं महाधिवेशनका लागि निर्वाचन कार्यतालिका तय गरेर निर्वाचन स्थल चयन गरेको छ । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा आज सम्पन्न कार्यसमिति, क्षेत्रीय एवं प्रदेश क्षेत्रीय सभापति र गाउँ÷नगर […]

मङ्गलवार, कार्तिक ३०, २०७८

विराटनगर : प्रदेश १ को प्रदेशसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ।  आज मंगलबार साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरेका थिए। प्रदेशसभा बैठक स्थगित भएपछि मुख्यमन्त्री राईले आज […]

मङ्गलवार, कार्तिक ३०, २०७८