
काठमाडौं : नेकपा (माओवादी) केन्द्रको पूर्व-स्थायी कमिटी सदस्यहरूको बैठकले निर्वाचन प्रक्रिया महँगो भएकाले तीनै तहको चुनाव एकैपटक गर्नुपर्नेमा जोड दिएको छ। शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले तीनवटै तहको चुनाव सकेसम्म कम […]
काठमाण्डाै – नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । माघ १५ गते गर्ने भनिएको अधिवेशन कोरोना सङ्क्रमणका कारण स्थगित गरिएको नेपाली कांग्रेसले जनाएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, […]
काठमाडौं – निर्वाचन आयोगले तीन राजनीतिक दलको दर्ता खारेज गरेको छ । नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषदको दर्ता खारेज गरेको आयोगले जनाएको छ । आयोगका अनुसार यी तीन […]
काठमाण्डाै – चुनावको मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । अस्ति मङ्गलवारको बैठकमा समयमै चुनाव गर्नेबारे छलफल भए पनि टुङ्गोमा नपुगेपछि आज फेरि सत्तारुढ दल सहभागी समन्वय समितिको बैठक बस्न लागेको हो […]
काठमाडौं : कोरोना भाइरस नियन्त्रण गर्न नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। एमाले उपाध्यक्ष एवम संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा योगेश भट्टराई, खगराज अधिकारी, कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई, कृष्ण राई, सरिता […]
काठमाण्डाै – स्थानीय तहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले आज शुक्रवार सर्वदलीय बैठक बोलाएको छ । बैठकमा पालिकाको चुनावको मिति तयसँगै आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव र मतदाता नामावली अद्यावधिकका बारेमा छलफल […]
धनकुटा । प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रबिन कटेल निर्वाचित भएका छन् । धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कटेल सर्वसम्मत निर्वाचित भएका हुन् । बिगत १३ बर्षदेखि पत्रकारिता क्षेत्रमा […]
मेचीनगर । नेकपा माओवादी केन्द्र मेचीनगरले जनमुखी ‘सुत्केरी पोषण’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विगतमा माओवादीले उठाएका समाजबादलगायतका एजेण्डा जनतामाझ पुर्याउन नगर पार्टीभिन्न जनताको घरदैलोमा पुग्ने उद्घोषका साथ तीनवटा महत्वपूर्ण अभियान सञ्चालन गर्न लागेको […]