
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले विभिन्न १५ वटा एजेन्डामा छलफल गरेर सकिएको छ । बैठकले चितवनमा सम्पन्न महाधिवेशनबाट निर्वाचित सदस्य तथा पदाधिकारीलाई प्रमाणपत्र दिनेदेखि जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्नेसम्मका निर्णय गरेको […]
नेपाली काँग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले भोलि हुने निर्वाचनबाट नेतृत्व परिवर्तन भइछाड्ने बताएका छन् । सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवाले पार्टीमा आफ्नो नेतृत्व नभए सरकार ढल्ने अभिव्यक्ति दिएको भन्दै उनले कटाक्ष गर्दै नेतृत्व परिवर्तन भइछाड्ने […]
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत खेर जान नदिन काम गर्नुपर्ने बताएका छन् । त्यसका लागि आगामी ५ महिना मात्रै समय रहेको उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज […]
काठमाडौं : नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षहरू प्रस्ताव गरेको हो। प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीमा […]
काठमाडौं –नेकपा एमालेले ४४ जनालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेको छ। भक्तपुर जारी एमाले केन्द्रीय कमिटीले विधानको व्यवस्थाअनुसार ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको हो। यी हुन् मनोनित भएकाहरू १. दल फडेरा २. ऐन महर […]
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको छ । आदिवासी जनजाति विभागले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको हो । सभापति […]
काठमाण्डाै – नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको केन्द्रीय सदस्यका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता लिनु भएको छ । महामन्त्री वा सहमहामन्त्रीका आकाङ्क्षी रहेका उहाँले आफ्नो उम्मेदवारी नै अरु कसैले दर्ता गराइदिएको आशय व्यक्त गर्नु […]
काठमाडौं –नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि ६ जनाले उम्मदवारी दर्ता गराएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाले भर्खरै उम्मेदवारी दर्ता गराएसँगै सभापतिमा उम्मेदवारी गर्नेको संख्या ६ पुगेको हो। नेपाली कांग्रेसका नेताहरु डा शेखर कोइराला […]