काठमाडौं – नेकपा एमालेको केन्द्रीय सदस्यमा विशाल भट्टराई , दुर्गा प्रसाईं र ऐन महरलाई प्रस्ताव गरिएको छ । गट्ठाघरस्थित जर्मन होम पार्टी प्यालेसमा जारी एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई मनोनित गर्ने प्रस्ताव गरेका हुन् ।


Views: 167


