Aamsanchar

राजनीति

      काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । २२७ मतले लिड गर्दै उनी विजयी भएका हुन् ।  अध्यक्षका अर्का उमेदवार कमल थापालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित […]

आइतवार, मंसिर १९, २०७८

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।

आइतवार, मंसिर १९, २०७८

        काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्त्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाममा अध्यक्षका उमेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् ।  निर्वाचन समितिका अनुसार दुई हजार […]

आइतवार, मंसिर १९, २०७८

        काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि शनिबार (आज) मतदान भइरहेको हो। मतदान बिहान ८ बजेबाट […]

शनिवार, मंसिर १८, २०७८

काठमाडौं – विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले काठमाडौंमा आयोजित पार्टी एकीकरण घोषणा सभा बहिरष्कार गरेको छ । पार्टीका संयोजक पाण्डेसहित संसदीय दलका नेता रमेश पौड्याल, केशव दाहाल, बागमती प्रदेश संयोजक रन्जु दर्शना, युवा […]

शनिवार, मंसिर १८, २०७८

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशनको जारी निर्वाचन प्रक्रिया अन्तरगत हालसम्म आठ सय मतदान भएको छ । सदस्य सचिव झनक प्याकुरलका अनुसार जारी मतदानमा आठ सय मत खसिसकेको छ । १२ बजेबाट मतदान […]

शनिवार, मंसिर १८, २०७८

काठमाडौं : भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि हुने भनिएको मतदान करिब ४ घण्टा ढिला गरी १२ बजेबाट सुरु भएको हो। अध्यक्षको मतपत्रद्वारा र अन्यको विद्युतीय मेसिनद्वारा […]

शनिवार, मंसिर १८, २०७८

प्रतिनिधि विवादका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि एक दिन ढिला गरी आज मतदान हुँदैछ । मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुनेछ। वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री […]

शनिवार, मंसिर १८, २०७८

        काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही मङ्सिर २८ गतेका लागि आह्वान गरिएको संसद् बैठक चल्न नदिने अडान दोहोर्‍याउनुभएकाे छ । आज शुक्रवार काठमाण्डाैकाे थापाथलीमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा दोस्रो […]

शुक्रवार, मंसिर १७, २०७८

      काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार उनीहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा […]

शुक्रवार, मंसिर १७, २०७८