
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । मंगलबार बिहान ट्वीट गर्दै बाँस्कोटाले व्यंग्यात्मक शैलीमा ओलीमाथि कारबाही गर्ने कुरा पत्यार नलागे […]
काठमाडौँ — चौतर्फी आलोचना र दबाबपछि सरकारले कोभिड–१९ संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले सोमबार उक्त निर्णय गर्दै यससम्बन्धी तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको एक मन्त्रीले जानकारी दिए । […]
ताप्लेजुङ – ताप्लेजुङको ग्रामीण क्षेत्रका स्थानीयवासी तथा जनप्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई समक्ष विभिन्न योजनाको माग गरेका छन् । ताप्लेजुङको पालिका भ्रमणमा रहनुभएका मन्त्री भट्टराई समक्ष प्रत्येक पालिकाका बासिन्दा तथा जनप्रतिनिधिले विभिन्न […]
सङ्खुवासभा। प्रधानमन्त्री केपी शर्मा ओली सङखुवासभा आउनुहुने भएको छ । कातिक २६ गते बुधबार संखुवासभाको किमाथाङ्का, च्याम्ताङ र फ्याक्सिन्दा(अरुण तेश्रो)को अनुगमन गर्न आउनुहुने भएको हो । प्रधानमन्त्रीको भ्रमणबारे प्रधानमन्त्रीको सचिवालयले पनि पुष्टि गरेको छ । […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पूर्व माओवादी खेमाका नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यसपटक साथ दिन नसक्ने संकेत दिएका छन् । असार तेस्रो साता पार्टीभित्रैबाट अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट […]
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने […]
काठमाण्डौ –प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह […]
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गर्नुभएका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ । कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको छ भने कतिपय परियोजनाको निर्माण कार्य अन्तिम […]
काठमाडौं । एक चिनियाँ विज्ञले भारतले चीन र पाकिस्तानसँगको द्वन्द्वमा केन्द्रित हुन नेपालसँग सम्बन्ध सुधारको प्रयास थालेको र हालै भएको भारतीय सेनाअध्यक्षको भ्रमण त्यसैको श्रृङ्खला भएको बताएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा एक […]