Aamsanchar

राजनीति

काठमाडौं : जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नयाँ क्रसर उद्योगको अनुमति रोक्का गर्ने निर्णय गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेपछि पण्डितले पहिलो निर्णय क्रसर उद्योगलाई अनुमति रोक्ने गरेका हुन्। मन्त्री […]

बुधवार, फागुन ९, २०७४

काठमाडौँ, नेपाली काँग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक यही फागुन १२ गते बोलाएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी […]

बुधवार, फागुन ९, २०७४

काठमाडौँ,  नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार फागुन १० गते बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका […]

बुधवार, फागुन ९, २०७४

काठमाडौँ, नेपाली काँग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका नाम बाहेक आजको मन्त्रिपरिषद् बैठकले नयाँ नाम सिफारिस गरेकोमा काँग्रेसले विरोध जनाएको पार्टी […]

मङ्गलवार, फागुन ८, २०७४

उदयपुर, राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताउनुभएको छ । कटारी बजारस्थित त्रिवेणी मावि स्थापनाको ५० आँै वर्ष पुगेका अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवको समापनका अवसरमा […]

मङ्गलवार, फागुन ८, २०७४

बिर्तामोड। सोमबार मुलुकमा प्रजातन्त्र दिवस मनाइरहँदा झापाका महिला नेतृहरुले भने महिलाका लागि वास्तविक प्रजातन्त्र अझै नआएको बताएका छन् । महिलाका अधिकार कानून र सिद्धान्तमा प्रत्याभूत भए पनि व्यवहारमा त्यो उपभोग गर्न नपाएको उनीहरुको गुनासो छ […]

मङ्गलवार, फागुन ८, २०७४

धुलिखेल, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गएको सरकारले गरेको निर्णय उल्टाउँछु भन्नु वर्तमान सरकारका लागि आफ्नै वैधानिकतामाथि प्रश्न गरेसरह हुने बताउनुभएको छ । बनेपामा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले आज प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘प्रजातन्त्रका लागि […]

सोमवार, फागुन ७, २०७४

काठमाडौँ,  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सकेमात्र शहीदप्रतिको सम्मान हुने बताउनुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना वक्तव्यमा उहाँले देशमा प्रजातन्त्र÷लोकतन्त्र स्थापना र पुनःस्थापनाको […]

आइतवार, फागुन ६, २०७४

भक्तपुर, प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वान टु वान वार्ता सम्पन्न भएको छ । मध्यपुरथिमिस्थित माओवादी नेता तथा व्यापारी दुर्गा प्रसार्इंको घरमा […]

आइतवार, फागुन ६, २०७४

काठमाडौँ, निर्वाचन आयोगले यही फागुन ७ गते सोमबार निर्वाचन दिवस भव्यरुपमा मनाउने भएको छ । मुलुकको राजनीतिक र संवैधानिक संक्रमणलाई शीघ्र अन्त्य गर्ने सन्दर्भमा एक वर्षभित्र चार वटा महत्वपूर्ण निर्वाचन गराएर स्यावासी पाएको निर्वाचनकै क्रममा […]

शनिवार, फागुन ५, २०७४