
काठमाडौं । बलात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट माला लगाएर विदाइ भएका छन् । उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी […]
काठमाडौँ – जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको फैसला आज सुनाउने भएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा आइतबार मुद्दाको सुनुवाइ सकिएकामा आज फैसला सुनाइने भएको हो । महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, […]
तत्कालिन नेकपा माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० बर्षे जनयुद्धको २५औं दिवस मनाइरहदाँ माओवादी केन्द्रले भने पूर्व–पश्चिम राजमार्गमा जनयुद्धको झल्को दिनेगरी पैदल यात्रा सुरु गरेको छ । जनयुद्ध शुरू भएको दिनलाई […]
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुने भएका छन् । नेकपाले मनाउन लागेको जनअन्दोलन तथा जनयुद्ध दिवसमा उनी सहभागी हुने भएका छन् । पार्टी एकीकरण भएको पहिलो वर्ष […]
काठमाडौं । ज्यान मार्ने उद्योगमा थुनामा रहेका पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई साधारण तारेखमा छाड्न उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले अस्वीकार गरेको छ । शुक्रबार उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले विस्फोटक पदार्थ बम प्रयोग […]
पार्टीलाई बदनाम गराउन सरकार सुनियोजित रुपमा लागेको भन्दै काँग्रेसले त्यसविरद्ध सदन र सडकमा आन्दोलन जारी राख्ने भएको छ ।संसदीय दलको शुक्रबार बसेको बैठकले सरकारको प्रभावमा संवैधानिक निकाय सञ्चालन भइरहेको निष्कर्ष निकालेको हो । बैठकमा उपसभापति […]
इनरुवा : ललिता निवास जग्गा प्रकरणमा पार्टी उपसभापति बिजयकुमार गच्छदार मुछिएको विषयलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै सुनसरी काँग्रेसले आन्दोलनको तयारी थालेको छ । गृह जिल्ला समेत रहेको सुनसरी गच्छदारको राजनीतिक कर्मथलो समेत भएकाले जिल्ला पार्टी […]
काठमान्डौं : अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थीत ललिता निवासको जग्गा व्यक्तीको नाममा पारेको आरोपमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा अभियोग दर्ता गरेको छ । अख्तीयारले दायर गरेको मुद्दामा गच्छदारसहित दुई […]
काठमाडौं । देशमा भ्रष्टचार मौलाईरहेको भनी आम जनमानसबाट भ्रष्टचार नियन्त्र गर्न सरकारलाई दवाव दिईरहेको अवस्थामा कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार लाई भ्रष्टचारको मुद्धा लागेपछि प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका छन् । ललितानिवास […]