
जनता समाजवादी पार्टी (जसपा) को घरझगडा भुसको आगोझै सल्किएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बिच बढ्दो दुरीले पार्टी विभाजनतिर जाने खतरा बढेको छ । अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी […]
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवासँगै सो समूहका कार्यकर्ता रिहा गर्न थालेको तयारी सहज र दिगो समाधान नभएको विज्ञले बताएका छन्। विप्लव समूहका कतिपय कार्यकर्ता जघन्य अपराधमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि […]
विराटनगर-प्रदेश १ प्रदेशसभाको चालु हिउँदे अधिवेशन मुख्यमन्त्री शेरधनराईले सम्बोधन नगरी अन्त्य भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । तर, बैठक सुरुहुनासाथ प्रतिपक्षी दलको […]
काठमाडौं- रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् । राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पद पदमुक्त भएका थिए । लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका […]
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ। नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत […]
प्रतिनिधिसभा विघटन बदर र नेकपाको अस्तित्व मेटिएसँगै उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गराउने कसरत जारी राखेका छन् । प्रधानमन्त्री ओलीले शनिबार […]
झापा : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक दलभित्र आन्तरिक द्वन्द्व उत्पन्न गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहको शैली एउटै भएको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको बिर्तामोडमा […]
काठमाडौं-कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बसेको छ । शुक्रबार भएको मतदानमा एमालेका सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी सरकारलाई मत दिएपछि उनीहरुमाथि कारबाही सिफारिस गर्न बैठक बसेको हो । कर्णाली प्रदेशसभा बैठक सकिए लगत्तै […]
काठमाडौं – झापामा नेकपा एमाले माधव नेपाल पक्षधरको जिल्ला कार्यकर्ता भेला सम्पन्न भएको छ । शुक्रबार नेता माधवकुमार नेपाल लगायतका नेताहरुको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको हो । जिल्ला भेलामा ७ सयभन्दा बढी कार्यकर्ताहरूको उपस्थिति […]