
काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रमुखले नै सत्ता स्वार्थका लागि देशलाई नै बन्धकी राखेको आरोप लगाएका छन्। बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटनका क्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले जनताको प्रतिष्ठा, आत्मसम्मान र […]
नेकपा एमाले विर्तामोडले नगर समितिको पूर्णतापछि वडा कमिटी गठनलाई तीब्रता दिएको छ । आजसम्ममा विर्तामोडका १० वटा वडामध्ये ७ वटामा वडा कमिटीले पूर्णता पाएको नगर सचिव सुवास भट्टराईले जानकारी दिनुभएको हो । उहाँले ९ नम्वरको […]
झापा । झापाको बारह्दशी गाउँपालिका वडा नम्बर ६ स्थित गहिरी गाउँका प्राय सबै नागरिकहरुले पार्टी परिवर्तन गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी छोडेर दुई सय भन्दा धेरै गाउँवासीहरु राप्रपामा प्रवेश गरेको राप्रपा […]
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि तातिएको छ। यसअघि मध्यमार्गी बाटो अपनाइरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबारदेखि नयाँ सरकार गठनका लागि कसरत थालेका हुन्। कांग्रेसले आज शुक्रबार प्रमुख तीन राजनीतिक दलसँग छलफल गर्दैछ। […]
काठमाडौं – नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन्। पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले आज दिउँसो ३ […]
काठमाडौं- नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री प्रतिनिधिसभा सदस्य (सांसद)पदबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का […]
पोखरा-गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । बुधबार विहान बसेको माओवादी संसदीय दलको दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रबाट […]
सुर्खेत – कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज (मंगलबार) संयुक्तरुपमा राजीनामा दिएका छन् । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ । माओवादी केन्द्र उच्च स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत […]