बिर्तामोड। झापाका राजनीतिक दलले सबै दलहरुको सहमतिमा तत्काल स्थानीय निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेका छन् । संवाद समूहको सचिवालय बिर्तामोड झापामा शनिबार भएको दलहरुको छलफलमा सहभागी नेताहरुले स्थानीय निर्वाचनको आवश्यकतामा जोड दिंदै त्यस्तो माग […]
इलाम । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय निकायको निर्वाचन तत्काल घोषणा गर्न सरकारसँग आग्रह गर्नुभएको छ । नेकपा (एमाले) साकफारा गाउँ कमिटीको पाँचौँ गाउँ अधिवेशनको आज उद्घाटन गर्दै नेम्वाङले सरकारले […]
इटहरी। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विखण्डित पार्ने र अर्काको इशारामा देशलाई बर्बाद तुल्याई सार्वभौमसत्ता खतरामा पार्ने कार्यविरुद्ध आफ्नो पार्टीले जुनसुकै अवस्थामा पनि कडा प्रतिवाद गर्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा […]
काठमाडौँ । संसद्को चालू अधिवेशन लम्बिएको छ । चालू अधिवेशनमा संविधान संशोधन विधेयक र निर्वाचन कानुन विचाराधीन छन् । विचाराधीन रहेको राजनीतिक दलको एकीकरण र संशोधन गर्न बनेको विधेयक पारित नभएसम्म अधिवेशनको टुङ्गो लाग्नेछैन । […]
पाँचथर। उर्जामन्त्री जनार्दन शर्माले सरकारले चाँडै स्थानीय तहको निर्वाचन गर्ने बताएका छन् । पाँचथरको फिदिममा पत्रकारहरुसँग मन्त्री शर्माले वैशाखसम्ममा स्थानीय तहको निर्वाचन हुने बताए । चुनावका लागि निर्वाचन आयोगसमेत तयारीमा जुटिसकेकाले चाँडै निर्वाचन मिति घोषणा […]
इलाम । प्रेस सेन्टर इलामले आगामी फागनुमा हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा सर्वसम्मत रुपमा कार्य समिति चयन गर्नका लागी पहल गर्ने भएको छ । इलाममा भएको जिल्ला समितीको बैठकबाट जिल्लामा रहेको अन्य पत्रकार संगठनसँग सहकार्य […]
चारआली । राप्रपा दुहागढीले एक कार्यक्रमबीच नवनिर्वाचित समितिलाई पूर्णता दिइएको छ । गत १५ गते सम्पन्न गाउँ समितिको एकता अधिवेशनमा निर्वाचित पदाधिकारीलाई जिम्मेवारी बाडफाँड समेत गरिएको छ । समितिका अध्यक्ष बद्री महतले नव निर्वाचित समितिलाई […]
काठमाडौं, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क कार्यक्रम समितिको ५३ औँ बैठक काठमाडौंमा बुधबार हुने भएको छ । सार्कको अध्यक्षका रुपमा नेपालले कार्यक्रम समितिको बैठक आयोजना गर्न लागेको हो । बैठकमा आठवटै सदस्य देशका परराष्ट्र […]
काठमाडौं : आज माघ १९ गते। १२ वर्षअघि आजकै दिन राजा ज्ञानेन्द्रले मुलुकको शासनसत्ता आफ्नो हातमा लिएका थिए। राष्ट्रप्रमुख र सरकार प्रमुख दुवैको जिम्मेवारी ज्ञानेन्द्रले लिएका थिए। प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील बनाउने र तीन वर्षभित्र […]
काठमाडौँ । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न मुलुकमा रिक्त राजदूत तत्काल नियुक्त गर्न आज नेपाल सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकमा राजदूत नियुक्तिमा भइरहेको ढिलाइ र अवैतनिक राजदूतको कार्यप्रगतिका सम्बन्धमा परराष्ट्रमन्त्री डा […]