Aamsanchar

राजनीति

इलाम । नेपाली काँग्रेस इलाम नगरपालिका–३ का वडाध्यक्षका उम्मेद्वार तीर्थराज गुरुङले आफू विजयी भएमा राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आइतबार उम्मेदवारी मनोनयन दर्ता गरिसकेपछि […]

मङ्गलवार, असार ६, २०७४

ताप्लेजुङ । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले निर्वाचन जित्नकै लागि मात्र समाजमा विभेद ल्याउने प्रकारका कुरा नगर्न आफ्ना उम्मेदवारलाई सुझाव दिनुभएको छ । सोमबार रासससँग कुरा गर्दै उहाँले कांँग्रेसले जित्ने कुरासँग मात्रै सरोकार नराखी […]

मङ्गलवार, असार ६, २०७४

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न गर्न सरकारलाई दबाब दिने बताउनुभएको छ । एमाले कनकाई नगरले यहाँ आज आयोजना गरेको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत […]

सोमवार, असार ५, २०७४

इलाम । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले काँग्रेसको नेतृत्वमा मात्रै देशको विकास सम्भव रहेको बताउनुभएको छ । बरबोटेमा काँग्रेसद्वारा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै थापाले इतिहासमा भएका सबै उपलब्धि काँग्रेस नेतृत्वमै भएकाले देश […]

सोमवार, असार ५, २०७४

काठमाडौँ । यही असार १४ गते बुधबार दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नं १, ५ र ७ का ३३४ स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई भोलि असार ६ गते मङ्गलबार निर्वाचन चिह्न प्रदान गरिनेभएको छ । […]

सोमवार, असार ५, २०७४

काठमाडौँ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको ११ औँ बैठक मङ्गलबार यहाँ हुँदैछ । चार वर्षको अन्तरालमा हुन लागेको उक्त बैठकमा नेपाल–चीन सम्बन्धका सबै पक्षका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका सचिव […]

सोमवार, असार ५, २०७४

इलाम । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेकै पहलमा सरकारले निर्वाचनको मिति तोक्न बाध्य भएको बताउनुभएको छ । “सरकार विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा थियो, तर एमालेको निरन्तर दबाबका कारण […]

सोमवार, असार ५, २०७४

इलाम । उम्मेदवार बेपत्ता भएपछि नेकपा (माओवादी केन्द्र) इलामले इलाम नगरपालिका–१२ मा अर्कैलाई उम्मेदवारी दिन लगाएको छ । शनिबार हुने आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार नारायण राई बेपत्ता भएपछि माओवादी केन्द्रले […]

सोमवार, असार ५, २०७४

तेह्रथुम । यही असार १४ गते दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि दलले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जिल्लाको दुईवटा नगरपालिका र चार गाउँपालिकामा २२७ पदका लागि ७८६ जनाले मनोनयन दर्ता गराएका […]

सोमवार, असार ५, २०७४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभएको छ । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आउनुभएका उहाँ आज बिहान बालुवाटार सर्नुभएको पारिवारिक स्रोतले जनाएको छ […]

सोमवार, असार ५, २०७४