Aamsanchar

राजनीति

काठमाडौँ । दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनी र काठमाडौँ महानगरपालिकाबीच मोनो रेलको सम्भाव्यता अध्ययन सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको हस्ताक्षर कार्यक्रममा महानगरका तर्फबाट प्रवक्ता […]

बुधवार, माघ २६, २०७३

काठमाडौँ । संसदीय समितिले लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा लगाइएका अधिकांश आरोप पुष्टि भएको प्रतिवेदन तयार गरेको छ । व्यवस्थापिका–संसद्को महाभियोग सिफारिस समितिअन्तर्गत गठित उपसमितिले गरेको अनुसन्धान, छानबिन र प्राप्त कागजातबाट कार्कीमाथि लागेका अधिकांश आरोप पुष्टि […]

बुधवार, माघ २६, २०७३

काठमाडौँ । स्थानीय निकाय वा तहमा कुन निर्वाचन गर्ने भन्ने स्पष्ट धारणा बनिनसकेको अहिलेको अवस्थामा व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस पुरानै स्थानीय निकायको निर्वाचन गर्ने पक्षमा देखिएको छ । नेपाली काँग्रेसका पूर्व सभापति एवम् […]

बुधवार, माघ २६, २०७३

तेह्रथुम। नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले नेपालमा कृषि पेसा साँच्चिकै पेसा बन्न नसकेको बताउनुभएको छ । कृषि क्षेत्र परम्परागत र निर्वाहमुखी मात्रै भएको भन्दै उहाँले अत्याधुनिक प्रविधि भित्र्याउँदै व्यावसायिक र आधुनिकीकरणको खाँचो रहेको औँल्याउनुभयो […]

बुधवार, माघ २६, २०७३

काठमाण्डौं ।  एसिड अर्थात् तेजाब प्रहारका घटनामा संलग्नलाई कारबाही र पीडितको न्यायिक उपचारका लागि पर्याप्त कानूनी व्यवस्था नभएको भन्दै अधिकारकर्मीहरुले छुट्टै कानून बनाउनुपर्ने माग गरेका छन्। तर कानून मन्त्रालयले गत वर्ष संशोधित कानूनमा एसिड आक्रमणमा […]

मङ्गलवार, माघ २५, २०७३

काठमाडौँ। परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले पूर्वनिर्धारित मितिमै स्थानीय तथा केन्द्रीय तहको निर्वाचन हुनेमा आशङ्का नगरी निर्वाचनको तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । नेपाल आदिवासी जनजाति सङ्घ, काभ्रेपलाञ्चोकको दोस्रो जिल्ला अधिवेशनको आज धुलिखेलमा उद्घाटन […]

मङ्गलवार, माघ २५, २०७३

झापा, राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको जिल्ला अधिवेसनबाट अम्मरबहादुर विष्ट अध्यक्ष चुनिएका छन्।  बिर्तामोडमा भएको अधिवेसनले अध्यक्षमा विष्टसहित ३२ सदस्यीय कार्यसहित चयन गरेको छ। आगामी केही दिनभित्र जिल्ला नयाँ कार्यसमितिले पदाधिकारीकारीहरुको चयन गर्ने जानकारी पार्टीले दिएको छ।  […]

मङ्गलवार, माघ २५, २०७३

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले साना दलहरुलाई सरकारमा जानबाट रोक लगाउनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः उमाविको १७ औँ, ख्वप कलेजको १५ औँ र शारदा कलेजको २६ औँ वार्षिकोत्सवको […]

मङ्गलवार, माघ २५, २०७३

दमक । शिक्षामन्त्री धनिराम पौड्यालले शिक्षकले राजनीति गरेका कारण सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्कँदै गएको बताउनुभएको छ । झापाको लखनपुरस्थित आदिवासी रङ्गशालामा सुरु भएको बाल महोत्सवको आज उद्घाटन गर्दै मन्त्री पौडेलले राजनीति गर्ने शिक्षकको अब […]

मङ्गलवार, माघ २५, २०७३

काठमाडौं, वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले सरकारले सुरु गरेको “अनलाइन श्रम स्वीकृति” प्रभावकारी हुन नसकेको बताउनु भएको छ । अनलाइन प्रणाली प्रभावकारी बन्ने आशमा व्यवसायीले प्रयोग गरिरहेको भएपनि अनलाइन प्रणालीमा देखिएका कमजोरी सुधार […]

मङ्गलवार, माघ २५, २०७३