
काठमाडौं : नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमले राष्ट्रिय समस्याहरूको ठोस समाधान हुने गरी संविधान संशोधन गर्नुपर्ने संयुक्त धारणा सार्वजनिक गरेको छ। सोमबार नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय […]
लमजुङ। योजना छनोट र बजेट विनियोजनको विषयमा असन्तुष्टी जनाउँदै पूर्वमन्त्री एवं सांसद शिवलाल थापामगरले शनिबार माइन्युट च्यातेका छन् । जिल्ला विकास समिति लमजुङको मिटिङ हलमा आयाजित निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको कार्यक्रम निर्देशन तथा व्यवस्थापन […]
भोजपुर । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुरका अग्निपीडितलाई रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ । गत आइतबार आगलागीबाट पूर्ण क्षति भएका घरको स्थलगत अवलोकनका लागि यहाँ आउनुभएका सांसद कार्कीले जिल्ला दैवी प्रकोप उद्वार समितिका अध्यक्ष […]
धादिङ। नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवाले नेपाल गरिब देश नभई नेपालीको सोच गरिब भएको बताउनुभएको छ । एक्सन नेपाल धादिङको साधारणसभाको आज यहाँ उद्घाटन गर्दै नेत्री डा देउवाले नेपालमा स्रोतसाधनको सदुपयोग गर्न सके मुलुक […]
उर्लाबारी । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले वर्तमान सरकार संविधान संशोधनका नाममा निर्वाचन नगराउने षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको छ । कोसीहरँैचामा आज अखिल नेपाल महिला सङ्घको छैटौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता पोखरेलले एमालेलाई राष्ट्रिय […]
काठमाडौं: माइक्रोबस दुर्घटनामा घाइते राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बिमलेन्द्र निधि अस्पताल पुगेका छन् । सिनामंगलको मेडिकल कलेजमा उपचार गराइरहेका केसीको स्वास्थ्य अवस्थाबारे अस्पताल पुगेर उपप्रधानमन्त्री समेत […]
काठमाडाैं, लोक दोहरीका चर्चित गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छिन् । नेपाली लोक दोहरी गायनमा निकै प्रख्यात रहेकी वलीले सोमबार काठमाडौंमा आयोजित दुई राप्रपाबिचको पार्टी एकताको उद्घोषसभामा उक्त पार्टीमा प्रवेश गरेकाे जनाइन्। गायिका वली […]
बुटवल । प्रदेश नम्बर–५ का पहाडी जिल्लालाई छुट्याउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको भन्दै रुपन्देहीका बुटवल र भैरहवामा विरोधर्याली निकालिएको छ । मंगलबार साँझ बुटवलको ट्राफिकचोकबाट निस्किएको विरोधर्याली पुष्पलालपार्कमा पुगेर कोणसभामा परिणत […]
काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेको आंकोलोजी(बाल अर्बुद उपचार विभाग) कोषलाई दिनुभएको छ । मन्त्री भएपछि अस्पतालको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुग्नुभएका थापाले त्यहाँ उपचाररत बालबालिकाको […]
काठमाडौँ। सांसदहरुको तलब–भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् । अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा आज बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकमा नेविसङ्घ, ओरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) […]