Aamsanchar

राजनीति

काठमाडौं, संविधान संशोधनमा असहमति जनाउँदै आएको एमालेले त्यसको विरोधमा भातृ संगठनलाई अघि सारेको छ । एमाले निकट भ्रातृ संगठन अनेरास्ववियू र युवा संघ नेपालले बिहान पत्रकार सम्मेलन नै गरेर सहमति बिना संविधान संशोधन नगर्न सत्तापक्षलाई […]

मङ्गलवार, मंसिर ७, २०७३

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकतापछि निर्वाचन आयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टी नामक राजनीतिक दलको मान्यता प्राप्त गर्न निवेदन दर्ता गरिएको छ । पुनःगठित राप्रपाका अध्यक्ष र संसदीय दलका नेतामा कमल थापा […]

मङ्गलवार, मंसिर ७, २०७३

महोत्तरी, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीमा सामान्य दुर्घटना भएको छ । महोत्तरीको जलेश्वर जाने बाटोमा पौडेल चढेको बा ६ प ७५५५ स्कर्पियो गाडीको स्टेयरिङ्ग फेल भएको उहाँका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी […]

सोमवार, मंसिर ६, २०७३

इलाम । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं २ का सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जिल्ला विकास समितिमा आफ्नो निर्वाचन क्षेत्रमा २४ वटा योजना पेस गर्नुभएको छ । आव ०७३/०७४ का लागि सरकारको […]

सोमवार, मंसिर ६, २०७३

काठमाडौं। दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौताको दश वर्ष पूरा भएको छ । तर विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका मूलभूत काममा खासै […]

आइतवार, मंसिर ५, २०७३

काठमाडौं । संविधान सशोधन प्रस्तावप्रति लचक देखिएका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुरानै अडान दोहोर्उदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फसाद परेको छ । प्रमुख तीन दलबीच भएको छलफल सकारात्मक भएपछि निकै उत्साहित […]

आइतवार, मंसिर ५, २०७३

इनरुवा। कोसीटप्पु वन्यजन्तु आरक्षले विभिन्न किसिमका दुर्लभ जङ्गली जनावर र वनस्पतिलाई संरक्षण गर्ने उद्देश्यले आफ्नो पञ्चवर्षीय कार्ययोजना तर्जुमा निर्माण गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा सरोकार भएकाहरुको सहभागितामा शुक्रबार सो कार्ययोजना बनाइएको हो । आरक्षले […]

शनिवार, मंसिर ४, २०७३

पाँचथर : पाँचथरमा ९ वटा स्थानीय निकाय प्रस्ताव गरिएको छ। स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति र जिल्ला स्थित राजनीतिक दलहरुको बैठकले आयोगले तोकेको ८ मा एक थपेर ९ वटा प्रस्ताव गरेको हो। याङ्वरक, हिलिहाङ, […]

शनिवार, मंसिर ४, २०७३

बिर्तामोड। नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनको औचित्य पुष्टि नभएकाले तत्काल संशोधनको हल्ला चलाउनु बेकार भएको बताएका छन् । झापाको बिर्तामोडमा बिहिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संविधान संशोधन गर्नु अघि कार्यान्वयन गर्न […]

बिहिवार, मंसिर २, २०७३

काठमाडौं : संविधान संशोधनको विषयमा प्रमुख दलहरुबीच सहमति जुटाउन अन्तिम छलफलमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको माग संबोधन गर्न आठ वटा प्रदेशको प्रस्ताव गर्ने भएका छन्। बिहीबार बिहान कांग्रेस सभापति […]

बिहिवार, मंसिर २, २०७३