काठमाडौं । आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको छ । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ मन्दिरका […]
ज्येष्ठ शुक्ल प्रतिपदाको महत्त्व अत्यधिक छ । आजको तिथिमा नै वैदिक कालमा भागीरथीले गङ्गाको पृथ्वी लोकमा आगमन गराएका हुन् । यस अगाडि पवित्र गङ्गा देवलोकमा मात्र बहने गरेको तर यसपछि गङ्गाको अवतरण पृथ्वी लोकमा भएको […]
हलाहल विष र गोसाईंकुण्ड को कथा ॐ अस्य श्री भगवान नीलकंठ सदा–शिव–स्तोत्र मंत्रस्य श्री ब्रह्मा ऋषिः, अनुष्ठुप छन्दः, श्री नीलकंठ सदाशिवो देवता, ब्रह्म बीजं, पार्वती शक्तिः, मम समस्त पाप क्षयार्थंक्षे म–स्थै–आर्यु–आरोग्य–अभिवृद्धयर्थं मोक्षादि–चतुर्वर्ग–साधनार्थं च श्री नीलकंठ–सदाशिव–प्रसाद–सिद्धयर्थे […]
शनिलाई क्रूर ग्रहको संज्ञा दिइन्छ । जुन शनिलाई आफ्नो पत्नीको श्रापका कारण क्रूर बनेका हुन् । आखिरमा शनिको दृष्टि किन यति क्रूर भयो त रु शनिको पत्नीको श्रापको प्रसङ्ग ब्रह्म पुराण’का अनुसार, शनि सानैदेखि विष्णु […]
प्रदोष भनेको के हो ? त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशी जस्तै हरेक महिना प्रदोष पनि महत्त्वपूर्ण रहन्छ, एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु […]
युएई । युएईमा महामानव भगवान गौतम बुद्धको २५६८ औं जन्म जयन्ती वृहत कार्यक्रम गरि मनाउन सुरु भएको छ । आदिवासी जनजाति महासंघ युएईको अगुवाइमा महासङ्घमा आबद्ध ११ वटै जातीय संघ संस्थाहरूको सहभागितामा आज बुद्ध जन्म […]