
काठमाडौं । चर्चित दोहोरी गायिका जेरी (बबिता बानियाँ ) पुराण बाचनको कार्यक्रममा सहभागी हुने भएपछि सामाजिक सञ्जालमा उनको यस कार्यको व्यापक चर्चा भइरहेको छ। गायिका जेरीले केही समययता पुराण बाचन र धार्मिक कार्यक्रममा संलग्न हुँदै […]
झापा । बिर्तामोड – झापाको बिर्तामोड–५ स्थित अग्रसेन भवन नजिक निर्माण भएको भव्य गायत्री माता मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा माघ महिनामा विशेष धार्मिक कार्यक्रमका साथ सम्पन्न हुने भएको छ। माघ १७ गते अग्रसेन भवन परिसरबाट […]
ताप्लेजुङ – प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शनार्थीबाट रु. एक करोड ३० लाख २४ हजार ४५६ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार सोही अवधिमा एक लाख ६ हजार ६२३ जना […]
काठमाण्डौ – पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने व्यवस्था हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई […]
प्युठान- प्युठानको झाँक्रीस्थान मन्दिरमा सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ । प्युठानको मल्लरानी गाउँपालिका–४ स्थित झाँक्रीस्थान मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले सधैँ चिच्याएर वर माग्ने गर्दछन् । झाँक्रीस्थान देउताले कानले सुन्दैनन् भन्ने जनविश्वास छ । […]
दोहा । कोच प्रवासी समाज दोहा कतारले पहिलो पटक आठौँ राष्ट्रिय भक्का दिवस भव्य रूपमा मनाएको छ। शुक्रबार, ग्राण्डमलस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा २०० भन्दा बढी राजबंशी समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिता रहेको थियो। […]
बिर्तामोड । झापा अर्जुनधारा १ स्थित शङ्कराचार्य पीठ साधुटारमा सञ्चालित अतिरुद्र महायज्ञमा भद्रपुर निवासी दीपक पोखरेलले ११ लाख ११ हजार १ सय रुपैयाँ दान गरेका हुन् । महायज्ञका प्रमुख याजक रहेका पोखरेलले अनुष्ठान सफलताको कामना […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । घरपरिवारमा सँगै […]
बिर्तामोड । झापाको अर्जुनधारा–१ साधुटारस्थित श्री शङ्कराचार्य पीठमा आयोजना भइरहेको सर्वकल्याण अभिषेकात्मक अतिरुद्रमहायज्ञमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उपस्थिति जनाएका छन्। कोशी प्रदेशमै पहिलो पटक आयोजना गरिएको यो विराट महायज्ञमा आज मुख्यमन्त्री कार्कीले उपस्थित भई […]