
कनकाई । झापाको सुरुङ्गामा खुला समूहगत देउसी भैलो प्रतियोगिता आयोजना हुने भएको छ । नेपालीहरूको दोस्रो ठुलो सांस्कृतिक चाड तिहारको अवसरमा प्रतियोगितात्मक देउसी भैलो आयोजना हुन लागेको हो । ‘लोक संस्कृतिको प्रबन्धन हाम्रो जिम्मेवारी’ भन्ने […]
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । हिन्दू धर्मालम्बीहरुका लागि कार्तिक पूर्णिमाको विशेष महत्त्व रहेको छ । यो दिन स्वर्गबाट सबै देवीदेवताहरु पृथ्वीलोकमा आउने विश्वास गरिन्छ । देवीदेवताहरु पृथ्वीलोकमा आउने र नदी किनारमा स्नान गर्न […]
आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछ र काठमाडौँको स्वयम्भू लगायतका चैत्यहरूमा राती महादीप ज्योति प्रज्वलन गरिनेछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरू र उमारेका जमराहरूलाई विधिपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि […]
प्रदोष भनेको के हो ? त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष […]
दशैंमा लगाइने टीका फरक फरक हुन्छ। अहिले पनि खसआर्यले रातो टीका निधारभरी लगाउँछन् भने मगर, गुरुङ, राई, लिम्बू, तामाङ, नेवारलगायत जनजातिले सेतो टीका लगाउँछन्। संस्कृतिविद् डा जगमान गुरुङ भने अहिले आएर रातो र सेतो भनेर […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकोले यसपाली विजयादशमीको टीका उल्लासमय नहुने भन्दै उनले टीका नलगाइदिने भएका हुन् […]
काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ । ११ बजेर ३६ मिनेटभन्दा अगाडि वा […]