
मुस्ताङ- हिन्दू तथा बौद्धमार्गीको महत्त्वपूर्ण तीर्थस्थलको मुक्तिनाथ मन्दिरमा रहेको १०८ धारामा छाता, प्लाष्टिक र रेनकोट ओढ्न र दुई कुण्डमा सुइमिङ ड्रेस लगाएर नुहाउन रोक लगाइएको छ। वर्षेनी आठ लाखभन्दा बढी नेपाली, भारतीय तथा तेस्रो राष्ट्रबाट […]
जनकपुरधाम- त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगतजननी माता सिताबिच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष मनाइने साताव्यापी राम–जानकी विवाहपञ्चमी महामहोत्सव अन्तर्गत शनिबार धनुष यज्ञ कार्यक्रमको आयोजना गरिएको छ । जनकपुरधामको रंगभूमि मैदान बाह्र बिघामा […]
कनकाई । श्री कनकाई छठ सेवा समाज, कनकाई नगरपालिका–३ को नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ । मंसिर १ गते सोमवारका दिन संस्थाका आजिवन सदस्य, संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी, लेखा समिति, वरिष्ठ सल्लाहकार तथा सल्लाहकारहरू […]
बालाचतुर्दशी (बालाचतुर्शी) मार्गशिर्ष कृष्ण चतुर्दशीको दिन मनाइने सनातन हिन्दु धर्मको एक अत्यन्तै पवित्र पर्व हो। यसलाई पितृ उद्धार, आत्मशुद्धि, र भगवान् शिवको कृपा प्राप्त गर्ने दिन मानिन्छ। मुख्य महत्त्वहरूः दिवंगत पितृहरूको उद्धार हुने विश्वास। शतबीज […]
ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सयौं वर्ष पुरानो घन्टीहरु सुरक्षित रहेका छन् । पाथीभरा दर्शन गर्ने भक्तजनले अर्पण (चढाएका)गरेका घन्टी सुरक्षित रहेका हुन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार पाथीभरामा ११० वर्ष पहिलेका घन्टीहरु रहेका छन् […]
सिड्नी (अष्ट्रेलिया)। श्री नरहरिनाथ योगी तथा आदित्यनाथ फाउन्डेशन अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर २७, २८ र २९ गते सिड्नीस्थित ग्राण्ड प्यालेस, पारामाटा रोडमा श्रीमद् भागवत ज्ञानगंगा महायज्ञ आयोजना हुने भएको छ। संस्थाका अध्यक्ष पं. नारायण नारायण […]
बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको संयोजन र व्यवस्थापनमा कात्तिक ५ गते अतिथि सदनमा आयोजना गरिएको सामुहिक देउसी कार्यक्रमको आय–व्यय विवरण विशेष कार्यक्रमका बीच आज सार्वजनिक गरिएको छ । नगर कमिटीका अध्यक्ष सुवास भट्टराईको […]
पुराण शब्द को अर्थ हो प्राचीन कथा हो अठार पुराणका आ आफ्ना विशेषता र महिमा छन । अठार पुराणको महिमा बुझ्न सकियो भने धर्म , अर्थ, काम तथा मोक्ष प्राप्त गर्न सकिन्छ । पुराण सामन्य […]