
सुरुङ्गा । परम्परादेखि कनकाई माईको पूर्वी तटमा लाग्दै आइरहेको ऐतिहासिक छठ पूजाको तयारी पुरा भएको छ । भोलि आइतबार बेलुका र पर्सि बिहान धार्मिक मेलाकै रुपमा आयोजना गर्ने गरिको पूजाको सम्पूर्ण तयारी पुरा भएको आज […]
सूर्यको अनुष्ठान नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व […]
काठमाडौं । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव भिड्न डडेलधुराबाट उमेदवारी दिएका सागर ढकालले डडेलधुरामा नाता जोडेका छन् । डडेलधुरामै भाइटीका मनाएका ढकालले धामी परिवारसँग नाता जोडिएको बताएका छन् । ‘गुल्मीको ढकाल र डडेल्धुराको […]
विभिन्न मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवा: समुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटीका मनाउँदै आएका छ । तीन दिन सम्म […]
भाइ टीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको छ । घर-घरमा चहलपहल सुरु भइसक्यो होला, दिदीबहिनीहरू दाजुभाइलाई टिका लगाउन माइती पुगिसक्नुभयो होला भने कति जना दाजुभाइ आउने प्रतीक्षा र हर्षमा टिका लगाउने चाँजोपाँजो पो […]
आज गोवर्द्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचीन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर […]
कनकाई । तिहारको अवसर पारेर झापाको कनकाई नगरपालिका –३ सुरुङ्गा स्थित श्री हरिकुल नमूना माध्यमिक विद्यालयको आयोजनामा खुल्ला सामूहिक देउसी – भैलो प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर थापाको अध्यक्षता तथा […]
बिर्तामोड । झापाको बिर्तामोडमा सामूहिक कुकुर तिहार मनाइएको छ । तिहारको दोस्रो दिन घरघरमा कुकुरलाई पूजा गरेर खानेकुरा दिएर र माला रङ्ग लगाएर कुकुर तिहार मनाइने पौराणिक परम्परालाई सामुदायिक रुपमा पनि मनाउनु पर्ने र कुकुर […]
दीपावली अर्थात् उज्यालोले भरिएको खुसीयालीयुक्त तिहार, एउटा विशेष ऊर्जासहितको उमङ्गमय चाड । हिउँदका सुरुवाती दिनहरूको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तीहरूको चाडका रूपमा पनि परिचित छ । पाँच दिनसम्म दैनिक जीव, जीवन र सम्बन्ध मिश्रीत […]