
काठमाडौं । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव भिड्न डडेलधुराबाट उमेदवारी दिएका सागर ढकालले डडेलधुरामा नाता जोडेका छन् । डडेलधुरामै भाइटीका मनाएका ढकालले धामी परिवारसँग नाता जोडिएको बताएका छन् । ‘गुल्मीको ढकाल र डडेल्धुराको […]
विभिन्न मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवा: समुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटीका मनाउँदै आएका छ । तीन दिन सम्म […]
भाइ टीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको छ । घर-घरमा चहलपहल सुरु भइसक्यो होला, दिदीबहिनीहरू दाजुभाइलाई टिका लगाउन माइती पुगिसक्नुभयो होला भने कति जना दाजुभाइ आउने प्रतीक्षा र हर्षमा टिका लगाउने चाँजोपाँजो पो […]
आज गोवर्द्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचीन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर […]
कनकाई । तिहारको अवसर पारेर झापाको कनकाई नगरपालिका –३ सुरुङ्गा स्थित श्री हरिकुल नमूना माध्यमिक विद्यालयको आयोजनामा खुल्ला सामूहिक देउसी – भैलो प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर थापाको अध्यक्षता तथा […]
बिर्तामोड । झापाको बिर्तामोडमा सामूहिक कुकुर तिहार मनाइएको छ । तिहारको दोस्रो दिन घरघरमा कुकुरलाई पूजा गरेर खानेकुरा दिएर र माला रङ्ग लगाएर कुकुर तिहार मनाइने पौराणिक परम्परालाई सामुदायिक रुपमा पनि मनाउनु पर्ने र कुकुर […]
दीपावली अर्थात् उज्यालोले भरिएको खुसीयालीयुक्त तिहार, एउटा विशेष ऊर्जासहितको उमङ्गमय चाड । हिउँदका सुरुवाती दिनहरूको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तीहरूको चाडका रूपमा पनि परिचित छ । पाँच दिनसम्म दैनिक जीव, जीवन र सम्बन्ध मिश्रीत […]
हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रङ्ग को पुरापुरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरूले बनाएको […]